रु ३९ करोड लागतमा तयार भयो ‘ल्यान्डफिल साईट’, शहरी विकास मन्त्रीद्धारा उद्घाटन
नेपालगञ्ज २६ भदौ -नेपालगन्ज उपमहानगरपालिका–२३ हिरमिनियाको १३ बिघा क्षेत्रफलमा ल्यान्डफिल साइटको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले आज बिहिवार उद्घाटन गरेका छन् । एसियाली बिकास बैंकको सहयोगमा एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत ३८ करोड बढि रुपैयाँ लगानीमा आधुनिक ल्यान्डफिल साइट निर्माण गरिएको हो । ल्याण्डफिल साईटका लागि एक वर्षे सञ्चालन खर्च सहित रु ३८ करोड ९३ लाख ४२ हजार लगानी भएको छ ।
ल्य









