साइवर सुरक्षाका विषयमा छलफल गर्न राष्ट्र बैङ्कले सोमबार २८ ओटै वाणिज्य बैङ्कलाई बोलायो
काठमाडौ । नेपाल राष्ट्र बैङ्कले एटीएम ह्याकको विषयमा छलफल गर्न २८ वटै वाणिज्य बैङ्कहरुलाई छलफल गर्न बोलाएको छ । गत शनिबार नेपालका विभिन्न बैङ्कका एटीएम बुथहरुबाट चिनियाँ ह्याकरहरुले ह्याकगरी करोडौ रुपैयाँ चोरी गरेपछि राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीलाई सुरक्षित बनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिकसँग छलफल गरिरहेको छ । सोही विषयमा थप छलफल गर्न राष्ट्र बैङ्कले सबै वाणिज्य बैङ्कलाई डोके









