कपास विकास समितिलाई पुर्नजिवन दिने कार्ययोजना बन्यो, कार्यान्वयन कहिले ?
कमल डाँगी/ नेपालगञ्ज
२१ भदौ - निरन्तर ओरालो लागेको कपास विकास समिति खजुरा, बाँकेलाई पुर्नजिवन दिन केन्द्रीय कृषि तथा पशुपंछि मन्त्रालयले बनाएको कार्ययोजना कार्यान्वयनका लागि पहल हुन सकेको छैन । कृषि मन्त्रालयले सहसचिव गोविन्द प्रसाद शर्माको संयोजकत्वमा राष्ट्रियस्तरमा कपास खेती बिस्तार तथा प्रर्वद्धनका लागि कार्यदल गठन गरेको थियो । प्रभावकारी सन्चालन गर्न सुझाव संकलन र कार्ययोजना बनेपछि कपास व









