गुर्भाकोटको स्वास्थ्यक्षेत्रमा भएका काम र अबको योजना
सुर्खेत - गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाले हालै मात्र वार्षिक प्रगति समिक्षा गरेको छ । भाद्र १० गते नगर प्रमुख हस्त पुनले उद्घाटन गरेको समिक्षा कार्यक्रम उप–प्रमुख मैना बिकले समापन गरेकी थिइन । समिक्षा कार्यक्रममा कार्यक्रमहरुको उपलब्धि सहित कार्यक्रम सन्चालनमा देखिएका चुनौतिहरु र समाधानका लागि व्यापक छलफल पछि योजना समेत तयार गरिएको छ । कार्यक्रममा ६ वटा स्वास्थ्य चौकी र १२ वटा सामुदायीक र









