सन्देश र प्रतिक ट्राभल्स् ‘मर्ज’, अन्र्तराष्ट्रिय हवाई टिकटदेखि ‘टुर प्याकेज’मा काम गर्ने
नेपालगञ्ज १३ भदौ - सन्देश ट्राभल्स् र प्रतिक ट्राभल्स् एकआपसमा ‘मर्ज’ भएर ‘नेपालगञ्ज होलीडेज प्राली’ बनेको छ । यि दुवै ट्राभल्स्ले नेपालगञ्जमा रहेर लामो समयदेखि एयरलाइन्सको टिकटिङ्गको सेवा दिदै आएका थिए । तर अब अन्र्तराष्ट्रिय टिकटिङ्गदेखि धार्मिक तथा पर्यटकियस्थलको बिशेष प्याकेज सञ्चालन गर्ने गरी नयाँ काम शुरु गर्न लागिएको छ ।
सन्देश श्रीराम सिग्देलको हो भने प्रतिक तिलक बिकको हो । ‘टिकटिङ्गसंग









