कोहलपुरमा नेपाल ग्याँसको बोटलिङ प्लान्ट बन्दै, ‘कर्णाली’ ब्राण्डको ग्याँस बेच्ने
नेपालगञ्ज - बाँकेको कोहलपुरमा बोटलिङ प्लान्ट स्थापनाको काम शुरु गरेसंगै नेपाल ग्याँस कम्पनी पश्चिमकोे बजारमा प्रवेश गर्दै छ । नेपाल ग्यास कर्णाली ब्राण्डमा यस क्षेत्रमा ग्यास बिक्री गर्ने कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए । देशकै पुरानो र ठुलो मध्येको ग्याँस कम्पनीका रुपमा रहेको नेपाल ग्याँसको बजार अहिले नारायणी अन्चलपूर्वसम्ममा रहेको छ ।
तर अब उसले आक्रमकरुपमा पश्चिम नेपालको बजारम









