बाँकेबाट भारतमा हुने रोजीनको निर्यात रु २५ करोडले घट्यो
कमल डाँगी
नेपालगञ्ज - बाँकेबाट भारतमा हुने रोजीनको निर्यात घटेको छ । यहाँ रहेका उद्योगले वार्षिक रु ७५ करोडसम्मको रोजीन भारतमा निर्यात गर्दै आएका थिए । तर दुई वर्षयता घटेर रु ५० करोडमा झरेको छ । विक्री मूल्य घटेको र लागत मूल्य बढेको कारण ठुलो बजार हिस्सा गुमाउनुपरेको खनाल रोजीन उद्योगका सञ्चालक दिवाकर खनालले बताए । उनले भने,–‘यो साल त सबै उद्योग बन्द अवस्थामा छन् ।’
नेपालगञ्ज भञ्सारका









