ब्रेकिङ न्यूज

२० करोड लगानीमा रारामा खुल्दै रिसोर्ट, जनवरीबाट तीन तारे होटल

२० करोड लगानीमा रारामा खुल्दै रिसोर्ट, जनवरीबाट तीन तारे होटल

   
बिजमाण्डुबाट काठमाडौं। मुगुको रारा तालनजिकै दुईवटा सुविधा सम्पन्न रिसोर्ट निर्माण हुने भएको छ। स्थानीय तीनजनासहित १५ प्रवर्द्धक रहेका यो रिसोर्ट ‘रारा भिलेज रिसोर्ट’ नाममा संचालनमा आउनेछ। रिसोर्टमा तत्कालका लागि २० करोड रुपैयाँ लगानी हुने रारा भिलेज रिसोर्ट प्रालिका कार्यबाहक अध्यक्ष अनुप शाहले बताए । रारा ताल नपुग्दै एक घन्टा तलको दूरीमा पर्ने ‘सल्लेरी’ र राराबाट ४५ मिनेटको दूरीमा माथि
मन्त्री ‘भर्सेज’ मेयर होइन, नेपालगञ्जको विकासमा अंकमाल !

मन्त्री ‘भर्सेज’ मेयर होइन, नेपालगञ्जको विकासमा अंकमाल !

   
नेपालगञ्ज - नेपालगञ्जका प्रतिनिधिसभा सांसद एवं शहरी विकास मन्त्री मोहमद ईस्तियाक राई र मेयर डा. धवल शमसेर राणाबीचको शक्ति संघर्ष सतहमा आएको छ । भिन्न पार्टीका सांसद र मेयरबीच राजनीतिक प्रतिस्पर्धा त स्वभाविक नै मान्न सकिन्थ्यो तर विकासकै मुद्दामा तालमेल नमिलेपछि नेपालगञ्जमा चिन्ता प्रकट हुन थालेको छ । गाईसंरक्षण अभियानदेखि बागेश्वरी मन्दिर परिसरमा सटर बनाउने बिषयमा शहरी विकास मन्त्रालयले गृहमन्
विदेशी नागरिकबाट लिइने हवाई भाडा घटाउने संकेत

विदेशी नागरिकबाट लिइने हवाई भाडा घटाउने संकेत

   
काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने संकेत गर्नुभएको छ । नागरिक उड्डयन प्राधिकरणद्धारा बिहीबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले आन्तरिक उडानमा विदेशीलाई लिइने भाडा दर घटाउने संकेत गरे  । आन्तरिक उडानमा विदेशीलाई लिइने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिह
शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा कम्पलेक्सको काम रोक्न पत्र काट्यो

शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा कम्पलेक्सको काम रोक्न पत्र काट्यो

   
नेपालगञ्ज - शहरी विकास मन्त्रालयले बागेशवरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृहमन्त्रालयलाई पत्र पठाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बिहिवार पहिले नै सटर रहेको र भत्काएको स्थानमा नयाँ कम्पलेक्स बनाउने तयारी गरे पछि चर्को बिरोध भइरहेको छ ।  बिरोधकै बिच शहरी विकास मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन आज पत्र काटेको हो । मन्त्री एवं नेपालगञ्जका सांसद मोहमद ईस्तियाक राईको निर्देशन अनुसार कम्पलेक्
बागेश्वरी मन्दिरमा धर्मशाला र सटर बनाउँदै उपमहानगर, सामाजिक सञ्जालमा बिरोध

बागेश्वरी मन्दिरमा धर्मशाला र सटर बनाउँदै उपमहानगर, सामाजिक सञ्जालमा बिरोध

   
नेपालगञ्ज - बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले पुराना ब्यावसायिक सटर भएको स्थानमा नयाँ ब्यापारिक भवन बनाउन सुरु गरेपछि सार्वनजनिकरुपमन बिरोध गरिएको छ । सामाजिक सञ्जालमा मन्दिरलाई खुल्ला छोड्नका लागि कुनै पनि व्यापारिक भवन बनाउन दिन नहुने माग उठेको छ । अधिकांसले बागेश्वरी मन्दिर परिसरलाई खुल्ला राख्दा आर्कषक देखिने भएकाले त्यहाँ कुनै पनि सटर निर्माण नगर्न भनेका छन् । मेयर डा. धवल शमसेर राणालाई उनी
यज्ञलक्ष्मीको तिज फोटो प्रतियोगिता : बिजेतालाई ६५ सय पुरस्कार, यसरी सहभागि बनौं

यज्ञलक्ष्मीको तिज फोटो प्रतियोगिता : बिजेतालाई ६५ सय पुरस्कार, यसरी सहभागि बनौं

   
नेपालगञ्ज -नेपालगन्ज स्थित यज्ञलक्ष्मी अटो डिष्ट्रीव्यूटर प्रा.लिले तिज फोटो प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । उक्त फोटो प्रतियोगिताको बिजेतालाई रु ६ हजार ५ सय र उपबिजेतालाई रु ३ हजार ५ सय पुरस्कार प्रदान गरिने छ । महिलाले सारी, लेहङ्गा,कुर्ता सुरुवाल लगाएर खिचेको तस्वीर यज्ञलक्ष्मीको Yagyalaxmi Nepalgunj फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ । त्यसरी ट्याग गरिएको तस्वीर मध्ये सबैभन्दा धेरै जसको
त्यो ऐतिहासिक त्रिभुवनचोक, अहिलेको ‘सन्देश बोर्ड’ !

त्यो ऐतिहासिक त्रिभुवनचोक, अहिलेको ‘सन्देश बोर्ड’ !

   
टिप्पणी -त्रिभुवनचोक नेपालगञ्जको सबैभन्दा पुरानो र व्यस्त रहने चोक । राजा त्रिभुवनको सालिक राखेसंगै त्यही नाम जनजिव्रोमा झुण्डिएको छ । तर अहिले त्यो चोकमा त्रिभुवनको सालिक छैन । सालिक राख्ने पिलरलाई पिरामिड आकारको बोर्डले ढाकिएको छ । त्यसका वरीपरी नेपालगञ्ज उपमहानरपालिकाले बिभिन्न सन्देशमूलक सामाग्र्री टाँस्छ । कहिले कर तिर्नुपर्ने सन्देश छाप्छ भने कहिले प्लाष्टिकमूक्त शहर बनाउन नगरबासीस
थप तीन ठाउँमा सेवा बिस्तार गर्दै होटल पौवा समूह, भ्रमण वर्षलाई यसरी साथ दिदै

थप तीन ठाउँमा सेवा बिस्तार गर्दै होटल पौवा समूह, भ्रमण वर्षलाई यसरी साथ दिदै

   
नेपालगञ्ज - होटल पौवा ग्रुपले थप तीन स्थानमा चाँडै सेवा बिस्तार गर्ने भएको छ । रुपन्देहीबाट सुरुभएको पौवाको ब्यवसाय प्रदेश नम्बर ५ मा ५ वटा शाखा र कर्णाली प्रदेशमा १ शाखा गरि ६ स्थानमा सेवा प्रदान गरिरहेको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा, पाल्पाको तानसेन तथा दाङको भालुबाङमा सुबिधा सम्पन्न होटल निर्माणधिन अवस्थामा रहेको होटल पौवा प्रा.लिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए । तराईमधेसको
नगर बसमा हुने छन् महिला ‘कन्डक्टर’, उपमहानगरले आवेदन माग्यो (हेर्नुहोस्)

नगर बसमा हुने छन् महिला ‘कन्डक्टर’, उपमहानगरले आवेदन माग्यो (हेर्नुहोस्)

   
नेपालगञ्ज - नगर बसका लागि नेपालगञ्ज उपहानगरपालिकाले महिला परिचालकबाट आवेदन मागेको छ । उपमहानगरपालिका आफैले नगरमा सञ्चालनका लागि सातवटा सुविधा सम्पन्न सातवटा बस खरिद गरिसकेको छ । ती बसका लागि महिला परिचालकबाट आवेदन माग गरिएको मेयर डा. धवल शमसेर राणाले जानकारी दिए । नगर सञ्चालनका लागि महिलालाई पहिलो पटक यसरी प्राथमिकता दिइएको हो । उसले चालक पनि महिलानै राख्ने योजना बनाए पनि सफल हुन नसकेपछि परिचालक
त्रिभुवनचोकमा रक्षाबन्धनको रौनक !

त्रिभुवनचोकमा रक्षाबन्धनको रौनक !

   
दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा बुधबारबाटै सुरु भएको छ । बिहीबार परेको रक्षाबन्धनका लागि मध्यनजर गर्दै नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाइका लागि विभिन्न प्रकारका राखी र मिठाई किनेका छन् ।