एकै हप्तामा प्रहरी बिट सामुन्नेकै दुईवटा इलेक्ट्रोनिक्स पसल चोरी
नेपालगञ्ज/नेपालगञ्ज–११ स्थित व्यस्त मानिने बिपीचोकमा रहेको श्लोक मोवाइल पसलमा मंगलवार राती चोरी भएको घटना सेलाउन नपाउँदै शुक्रवार राती न्यूरोडस्थित स्वर्गदारी इलेक्ट्रोनिक्समा चोरी भएको छ । बिहान पसल खोलेपछि चोरीका बारे थाहा पाएको सञ्चालक कमल बोहराले जानकारी दिए । दश लाखसम्मको सामान चोरी भएको प्रारम्भिक अनुमान गरेपनि प्रहरीले क्षति विवरण र अनुसन्धान गरिरहेको छ ।
गत मंगलबार मात्र बिपीचोक प्र









