ब्रेकिङ न्यूज

छ महिना भित्र बाँकेको उद्योग क्षेत्रमा  रु १७ अर्ब कर्जा प्रवाह (कुन क्षेत्रमा कति ?)

छ महिना भित्र बाँकेको उद्योग क्षेत्रमा रु १७ अर्ब कर्जा प्रवाह (कुन क्षेत्रमा कति ?)

   
कमल डाँगी नेपालगञ्ज / बाँकेमा बैंक तथा वित्तीय क्षेत्रले चालु आर्थिक वर्षको पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा मात्र रु १७ अर्ब १८ करोड ३० लाख कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि सम्बन्धि अर्धवार्षिक प्रतिवेदन अनुसार, बिगतका वर्ष भन्दा झण्डै १४ प्रतिशत बढि कर्जा प्रवाह भएको छ । सबैभन्दा बढि उत्पादनमूलक र सबैभन्दा कम खानी उद्योगमा कर्जा प्रवाह भएको प्रतिव
नयाँ कर नीतिको बिरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा

नयाँ कर नीतिको बिरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा

   
नेपालगञ्ज : साउनबाट लागू हुने कर नीतिको विरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायीले सरकारलाई आज सोमवार ज्ञापनपत्र बुझाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बाँके र आन्तरिक राजश्व कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो । संघको कार्यालय त्रिभुवनचोकबाट शुरु भएको बिरोध र्याली बिपीचोक हुँदै आन्तरिक राजश्व कार्यालय र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पुगे
नेपालगञ्ज क्षेत्रमा देशकै सबैभन्दा धेरै ४३.५ % ले तरकारी उत्पादन बृद्धि

नेपालगञ्ज क्षेत्रमा देशकै सबैभन्दा धेरै ४३.५ % ले तरकारी उत्पादन बृद्धि

   
कमल डाँगी बाँके / नेपालगञ्ज क्षेत्रमा ४३.५ प्रतिशतले तरकारी उत्पादन बृद्धि भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनासम्मको आर्थिक गतिविधि समेटेर एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा देशभर तरकारीको उत्पादन ७.८ प्रतिशतले वृद्धि भएको उल्लेख छ । गत वर्षको सोही अवधिमा तरकारी उत्पादन ९.९ प्रतिशतले बढेको थियो । जनकपुर र धनगढी क्षेत्रमा तरकारीको उत्पादन घटेको छ भने बाँकी क्षेत्रमा वृद्धि
एकै वर्षमा पर्यटन क्षेत्रबाट रु ६९ अर्ब आम्दानी

एकै वर्षमा पर्यटन क्षेत्रबाट रु ६९ अर्ब आम्दानी

   
नेपालगञ्ज -मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो। सन् २०१७ मा ५८ अर्ब ५२ करोड, ६९ लाख आम्दानी भएको थियो। उक्त आम्दानी सन् २०१५÷२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो। उ
राप्ती नदीले खतराको बिन्दु पार गर्यो

राप्ती नदीले खतराको बिन्दु पार गर्यो

   
नेपालगञ्ज : लगातारको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको बिन्दु’ पार गरेको छ । आज दिउँसो दिउँसो साढे तीन बजे नदीको सतहले ५.५० मिटर पार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले नदीको सतह बढिरहेकाले साइरन बजाइएको जानकारी दिए । नदी मापन केन्द्र रहेको कुसुमबाट होलियासम्म पानी आउन केही घण्टा लाग्छ । नदीक
एकै हप्तामा प्रहरी बिट सामुन्नेकै दुईवटा इलेक्ट्रोनिक्स पसल चोरी

एकै हप्तामा प्रहरी बिट सामुन्नेकै दुईवटा इलेक्ट्रोनिक्स पसल चोरी

   
नेपालगञ्ज/नेपालगञ्ज–११ स्थित व्यस्त मानिने बिपीचोकमा रहेको श्लोक मोवाइल पसलमा मंगलवार राती चोरी भएको घटना सेलाउन नपाउँदै शुक्रवार राती न्यूरोडस्थित स्वर्गदारी इलेक्ट्रोनिक्समा चोरी भएको छ । बिहान पसल खोलेपछि चोरीका बारे थाहा पाएको सञ्चालक कमल बोहराले जानकारी दिए । दश लाखसम्मको सामान चोरी भएको प्रारम्भिक अनुमान गरेपनि प्रहरीले क्षति विवरण र अनुसन्धान गरिरहेको छ । गत मंगलबार मात्र बिपीचोक प्र
झन् राम्रो भएर ब्यूँतिदै इतिहास बोकेको त्यो ग्रामिण प्रशिक्षण केन्द्र

झन् राम्रो भएर ब्यूँतिदै इतिहास बोकेको त्यो ग्रामिण प्रशिक्षण केन्द्र

   
कमल डाँगी बाँके २८ असार / नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ग्रामिण विकास प्रशिक्षण केन्द्र १७ वर्ष पछि सञ्चालनमा आउने भएको छ । साविकको मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिन २०२३ सालमा सरकारले स्थापना गरेको उक्त केन्द्र २०५८ द्धन्द्धका कारण बन्द थियो । प्रदेश नंं. ५ सरकारले चासो दिएसंगै आगामी साउनदेखि केन्द्र सञ्चालन गर्ने निमित्त निर्देशक चण्डीलाल चौधरीले जानक
ठेलालाई नियमन गर्दै नेपालगन्ज भन्सार

ठेलालाई नियमन गर्दै नेपालगन्ज भन्सार

   
नेपालगञ्ज -विक्रीका लागि ठेलामा राखेर भारतबाट नेपालगन्ज ल्याउने फलफूल र तरकारी ब्यापारीले पनि अवदेखि रोग भए–नभएको परीक्षण गराउनुपर्ने भएको छ । नेपालगन्ज भन्सार कार्यालयले प्लान्ट क्वारेन्टाइन गराएर मात्र ठेलामा भएका तरकारी र फलफूल नेपाल प्रवेश गर्न दिने नीतिलाई कडाई गरेपछि ठेलामा ब्यापार गर्नेहरुले पनि अनिवार्य रुपमा क्वारेन्टाइन गराउनु पर्ने भएको छ । अर्को देशबाट आयात हुने खाद्य तथा खाद्यजन्य बस
‘बाँचियो भगवान’– चिप्लिएको विमानमा सवार ‘हेडसर’ को अनुभव

‘बाँचियो भगवान’– चिप्लिएको विमानमा सवार ‘हेडसर’ को अनुभव

   
नेपालगञ्ज – नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौँ गएको यतिको एटीआर विमान अवतरणका क्रममा आज शुक्रवार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लियो विमानमा सवार यात्रुहरुमध्ये दुईजना सामान्य घाइते छन् । उनीहरुको काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चालकदलका सदस्यसहित अन्य यात्रु सुरक्षित छन् । ठूलो क्षति हुनबाट जोगिएको जहाजका यात्रु मध्ये एक थिए, डोल्पाको आदर्श
फोहोरबाट मोहर : फालेका प्लाष्टिक प्रशोधनबाट नेपालगञ्जमै बन्छ पाइप

फोहोरबाट मोहर : फालेका प्लाष्टिक प्रशोधनबाट नेपालगञ्जमै बन्छ पाइप

   
नेपालगञ्ज/ तपाई हामीले फोहोर  फालेको प्लाष्टिकजन्य सामाग्रीबाट बाँकेका प्लाष्टिक उद्योगले पाईप बनाउने गरेका छन् । यहाँ रहेका चारवटा प्लाष्टिक उद्योगका लागि कच्चा पदार्थ भनेकै स्थानीयस्तरमा फालिएका प्लाष्टिकका सामाग्री हुन । फोहोरबाट मोहर बनाउने चर्चा भर्खरै शुरु भएपनि प्लाष्टिक उद्योगले भने बर्षौदेखि यही काम गर्दै आएका छन् । ‘बाँकेमा जति पनि प्रशोधनमुखी प्लाष्टिक उद्योग छन्, उनीहरुको कच्चा पदार