‘बिटिएस’रोड सरेका ठेला व्यवसायी भन्छन्,–‘दुई दिनमा किन्ने कोही आएनन्’
नेपालगञ्ज – नेपालगञ्ज नर्सिङ्गहोम अगाडी लामो समयदेखि सञ्चालनमा रहेका दुई दर्जन ठेला सोमवारदेखि भेरी प्राविधिक शिक्षालय (बिटिएस) मा सरे । सडक किनारमा प्रशस्त जग्गा भएकाले उक्त ठाउँलाई ‘स्ट्रिट मार्केट’रुपमा बिस्तार गर्ने गरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले प्रक्रिया सुरु गरेको छ ।
वडा कार्यपालिकाको बैठकले नहर ढलान गर्दा बचेको सडक किनारमा दिन र रातीसम्म चल्ने गरी स्ट्रिट मार्केट बनाउने न









