विकाससंगै नरैनापुरमा पुग्याे बैंक,अब हुन्छ नेपालीमै काराेवार
नेपालगन्ज । पूर्वाधारकाे विकाससंगै बाँकेकाे नरैनापुर बैंक तथा बित्तीय संस्थाका गतिविधि बढेका छन् । स्थानीयसंगै गाउँमा निजी बैंक पुगेका छन् ।
बैंक सन्चालनसंगै यहाँका पसल र घरमा नेपाली नोट चल्न थालेका छन् । भारतसंग सीमा जोडिएको नरैनापुर गाउँपालिका सर्वसाधारणले आर्थिक कारोवार गर्दा भारु नोट प्रचलनमा ल्याउने गरेका थिए ।
सडक जस्ता विकासका पूर्वाधार नहुँदा नरैनापुरका लागि सदरमुकाम नेपालगन्ज धेरै टा









