ब्रेकिङ न्यूज

स्तरोन्नतीमा केन्द्रीत बाँकेका तारे होटल

स्तरोन्नतीमा केन्द्रीत बाँकेका तारे होटल

   
नेपालगन्ज - नेपालगन्जको मुटु धम्बोझीमा रहेको चारतारे होटल सिटी प्यालेस स्तरोन्नती गरिएको छ । सिटी प्यालेस मात्र नभई बाँकेका ठुला होटलहरु स्तरोन्नती भइरहेका छन । केही होटलहरु त नयाँ व्यवस्थापन पक्षका साथ काम गरिरहेका छन् । चारतारे होटलको मान्यता पाएको सिटी प्यालेसले  आफ्नो भौतिक संरचाना सुधार गर्दै गुणस्तरीय, आधुनिक सुविधायुक्त बनाएकोछ । नेपालगन्जको केन्द्रविन्दुका रुपमा रहेको धम्बोझी चोक स्थित
पियोर इनर्जीलाई आईपीओ निष्कासनको अनुमति

पियोर इनर्जीलाई आईपीओ निष्कासनको अनुमति

   
नेपालगन्ज । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन हु
लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजार सम्बन्धि तालिम

लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजार सम्बन्धि तालिम

   
भालुबाङ, २ फागुन । नेपाल धितोपत्र बोर्डकाे आयाेजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाे सहकार्यमा लुम्बिनी प्रदेशका आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजार सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएकाे छ । प्रदेशभरका पत्रकारहरूलाई पुँजी बजार सम्बन्धि रिपोर्टिङ गर्न सजिलाे हाेस् भन्ने उद्धेश्यले तालिम आयाेजना गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश
राष्ट्र बैंक सञ्चालक उपाध्यायद्वारा प्रधानन्यायाधीश समक्ष शपथ

राष्ट्र बैंक सञ्चालक उपाध्यायद्वारा प्रधानन्यायाधीश समक्ष शपथ

   
नेपालगन्ज । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतज्यू समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उहाँलाई पद तथा गोपनीयताको शथप गराउनु‌भएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने
योगीकाे बोलीले बढ्न सक्छन् नेपालमा भारतीय पर्यटक

योगीकाे बोलीले बढ्न सक्छन् नेपालमा भारतीय पर्यटक

   
भारतीय संचारमाध्यमसंग हालै दिनुभएको अन्तरवार्तामा नेपालकाे प्रशंसा गर्दै भारत उत्तरप्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथ भन्नुहुन्छ,- ‘नेपाल युराेप भन्दा कम छैन । थाेरै मिहिनेत गराैं भारतका हजारौं पर्यटन दैनिक पुग्छ ।’ यो नेपालका लागि निकै सकारात्मक समाचार हो। भारतबाट आउने पर्यटक संख्यामा वृद्धि गर्न नेपालगन्ज, लुम्बिनी, पोखरा, बर्दिया, रारा लगायतका गन्तव्यहरूलाई अझ प्रवर्द्धन गर्ने अवसर मि
‘भुईमान्छे’काे नजरमा फेरिएको शहर(भिडियो)

‘भुईमान्छे’काे नजरमा फेरिएको शहर(भिडियो)

   
नेपालगन्ज-१० भृकुटीनगरमा बसाेबास गर्छन् बब्लु ठाकुर । १२ बर्षकाे उमेरदेखि चारवाहीनीचाेक छेउमा साईकल बनाउने काम गर्नुहुन्छ । याे व्यवसायमा लागेकै ४३ बर्ष भएछ । उहाँसंगकाे संवाद यहाँ प्रस्तुत गरेका छाै । https://youtu.be/xVSkZpEEqI0?si=czaEIYxN7abSj1Kq
महाकुम्भले नेपालमा बढायाे ‘भारु’को ‘भाउ’

महाकुम्भले नेपालमा बढायाे ‘भारु’को ‘भाउ’

   
नेपालगन्ज । भारतकाे उत्तरप्रदेशस्थित प्रयागराजमा लागेकाे महाकुम्भ धार्मिक मेलामा सहभागी हुन दैनिक ठूलो संख्यामा नेपालीहरु गइरहेका छन् । आधिकारिक रेकर्ड उपलब्ध नभए पनि दैनिक संयाैकाे संख्यामा नेपालीहरु त्यता गइरहेका हुन । त्यसकाे सिधा प्रभाव भारतीय रुपैयाँमा परेकाे छ । बजारमा भारुको भाउ बढेकाे छ भने पहिले जस्ताे सजिलै नपाइरहेकाे भक्तजनहरु बताउँछन् । भारु खाेज्दै नेपाल राष्ट्र बैंक,सटही काउन्टर,
बाँकेमा कहाँ हरायाे  ‘मिसन मुसुरो’ कार्यक्रम ?

बाँकेमा कहाँ हरायाे  ‘मिसन मुसुरो’ कार्यक्रम ?

   
बाँके । दस बर्षअघि शुरु गरिएको  ‘मिसन मुसुरो’ कार्यक्रम हराएको छ । बार्षिक २० हजार मेट्रिक टन मसुरो उत्पादन गर्ने दिर्घकालीन योजना सहित बाँकेमा मिसन मसुरो’ कार्यक्रम सञ्चालन गरिएको थियाे । नेपाल उद्योग वाणिज्य महासंघले बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका बिभिन्न जिल्लामा सञ्चालन गरिरहेको एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्र्तगत बाँकेमा मसुरो खेतीलाई छनौट गरिएको भए पनि उक्त कार्यक्रम हाल अल
कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण

   
काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ । सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास,