‘हेल्थ बिनिफिटनेश’ वार्षिकत्सव मनाउँदै, साउन पहिलो साता यस्ता छन् कार्यक्रम
नेपालगञ्ज / नेपालगञ्ज औद्योगिक क्षेत्र अगाडी रहेको अत्याधुनिक सुविधा सम्पन्न ‘हेल्थ बिनिफिटनेश’ सञ्चालनकोे प्रथम वार्षिकत्सव मनाउँदै छ । महिला व्यायवसायी बिनि टण्डन सञ्चालक रहेको उक्त फिटनेश सेन्टरले साउन १ गतेदेखि साताव्यापी कार्यक्रम आयोजना गर्दै छ ।
‘एकवर्षको समयमा हामी सफल भएको महसुस गरेका छौैं । हाम्रा सदस्यहरु सेवाबाट खुःसी रहनुभएको छ, यही ठुलो कुरा हो’ बिनि टण्डनले भनिन–‘ आगामी दिनमा अझ









