‘बक्यौता र कर नतिर्नेलाई कारवाही, तिर्नेलाई प्रोत्साहन’–(उपमहानगरको यस्तो छ,कर नीति)
बाँके २० असार : नेपालगन्ज उपमहानगरपालिकाले कर संकलनमा भएका व्यवस्थालाई कडाईका साथ लागु गर्ने भएको छ । कर कार्यान्वयनका लागि हाल भएकै व्यवस्थालाई आगामी आर्थिक वर्षदेखि कडाईका साथ लागु गरिने उप–मेयर उमा थापामगरले जानकारी दिनुभयो । बिहिवार पाँचौ नगरसभाबाट पारित आर्थिक विधेयकले थोरै मात्र कर परिमार्जन गर्ने निर्णय गरेको छ । अन्य अधिकांस शिर्षकको कर यथावत छ ।
कर बृद्धि नगरेपनि भएकै व्यवस्थालाई कार्य









