प्रदेश ५ का स्थानीय तह बारे इन्सेक प्रतिवेदन–‘अधिकार कार्यान्वयन प्रति गम्भीर भएनन्’
बाँके २१ असार : अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक)ले प्रदेश नं. ५ का स्थानीय तह अधिकार कार्यान्वयन प्रति गम्भीर नदेखिएको बताएको छ । शुक्रवार नेपालगन्जमा प्रदेशभरको मानव अधिकार अवस्था सार्वजनिक गर्दै इन्सेकले नागरिक तथा राजनीतिक अधिकार कार्यान्वयन प्रति गम्भीर नदेखिएको बताएको हो । प्रतिवेदनमा प्रतिनिधिमूलकरुपमा पूर्वी रुकम र रुपन्देहीका स्थानीय तहका केही घटना समेटिएको छ । सन् २०१९ द जनवरीदे









