ब्रेकिङ न्यूज

मेयर पुनद्धारा कोट–हिले जोड्ने सडकको शिलान्यास, स्थानीय हर्षित

मेयर पुनद्धारा कोट–हिले जोड्ने सडकको शिलान्यास, स्थानीय हर्षित

   
सुर्खेत (गुर्भाकोट)१८ असार : गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले बुधवार कोट–हिले जोड्ने सडकको शिलान्यास गरेसंगै स्थानीयवासिन्दा हर्षित भएका छन् ।  उक्त सडकखण्डले गुर्भाकोट नगरपालिका वडा नं.४ कोट देखि वडा नं.३ वडा कार्यालय हिले जोड्ने छ । नगरपालिकाको गौरवको आयोजना भित्र पर्ने सडकखण्डको काम शुरु भएसंगै वर्षौदेखि सडक निर्माणको पर्खाइमा रहेका स्थानीयवासिन्दामा खुसियाली छाएको छ । पाँच किलोमिटर
प्रदेश ५ मा वार्षिक २ सय मेट्रिक टन कफी उत्पादन, गुल्मीमा सबैभन्दा धेरै खेती

प्रदेश ५ मा वार्षिक २ सय मेट्रिक टन कफी उत्पादन, गुल्मीमा सबैभन्दा धेरै खेती

   
नेपालगन्ज १८ असार : प्रदेश ५ मा वार्षिक २ सय ८९ मेट्रिक टन कफी उत्पादन हुने गरेको पाईएको छ । केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षण अनुसार यस प्रदेशका ४ जिल्लामा कफीको व्यवसायिक खेती हुने गरेको सर्वेक्षणले देखाएको छ । गुल्मीका ४९.७ प्रतिशत र सबै भन्दा कम प्युठान जिल्लाका १.१ प्रतिशत किसान कफीको व्यवसायिक खेतीमा संलग्न छन् । नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । धेरै कृषक कफी खेतीमा संलग्न छन
आहा ! कैलाश पु¥याउने सिमिकोट विमानस्थलको दृश्य

आहा ! कैलाश पु¥याउने सिमिकोट विमानस्थलको दृश्य

   
हिमाली जिल्ला हुम्ला अथाहा पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । मानसरोवरको प्रवेशद्वार भनेर चिनिने हिल्सा हुम्लाको उत्तरी नाका हो । लाखौंको संख्यामा भारत लगायतका देशहरुबाट धार्मिक पर्यटकहरु हुम्लाको सिमिकोट विमानस्थलबाट यसै मार्ग हुँदै तिब्बतको कैलाश मानसरोवर जाने गरेका छन् । खार्पुनाथलाई कैलाशको मानसरोवरको प्रवेशद्वार पनि भनिन्छ  मानसरोवर जाने पर्यटकहरु सुर्खेत र नेपालगञ्ज विमानस्थल हुँदै हुम्ल
भारतबाट आयात गरिएको तरकारीमा विषादी भेटिएन, अझै सचेत हुन जरुरी

भारतबाट आयात गरिएको तरकारीमा विषादी भेटिएन, अझै सचेत हुन जरुरी

   
नेपालगन्ज १८ असार : भारतबाट आउने तरकारीमा विषादी हुन सक्ने आशंका सहित सरकारले विषादी परीक्षण गरेरमात्र भित्रिन दिने नीति अपनायो । तर नेपालगन्ज नाका हुँदे प्रवेश आयात गरिने तरकारीमा विषादी नभेटिएको परिक्षण गर्ने निकायले दावी गरेको छ ।  विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई नेपालगन्जका प्रमुख शकिल अहमदका अनुसार अहिलेसम्म परिक्षण गरिएका तरकारी तथा फलफुलमा विषादी नभेटिएको बताए । अहिले दैनिक ५
घुस रकम गायब प्रकरणमा अख्तियारद्धारा बाबु–छोरा सहित तीन जना बिरुद्ध मुद्दा दायर

घुस रकम गायब प्रकरणमा अख्तियारद्धारा बाबु–छोरा सहित तीन जना बिरुद्ध मुद्दा दायर

   
नेपालगन्ज १७ असार : विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका कर्मचारीले सेवाग्राहीसंग तीन लाख रुपैया घुस लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाण्डौंमा सोमबार आरोप–पत्र दायर गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक समेत ३ जना उपर आरोप–पत्र दायर गरेको हो । अन्य दुई आरोपी
टिकट काटेर ४२ हजारले अवलोकन गरे रानीतलाउ ,आम्दानी बढ्दै

टिकट काटेर ४२ हजारले अवलोकन गरे रानीतलाउ ,आम्दानी बढ्दै

   
नेपालगञ्ज १७ असार : नेपालगञ्ज नगरको मध्य भागमा रहेको रानीतलाउमा तीन महिनाको अवधिमा टिकट काटेर मात्र ४२ हजार दर्शकले अवलोकन गरेका छन् । नेपालगञ्ज उपमहानगरको आन्तरिक पर्यटकका लागि मनोरञ्जनको स्थल बनेको छ । वडा कार्यालय मार्फत सन्चालन हुँदै आएको रानीतलाउ तीन महिना अघिदेखि ठेकेदारको जिम्मा दिइएको थियो । सो अवधिमा टिकट काटेर ४२ हजारले रानीतलाउ अवलोकन गरेको ठेकेदार मो.मुमताज शेषले जानकारी दिए । ‘यो त
आर्थिक गणनाको प्रतिवेदन : बाँकेमा १८ हजार उद्योग-व्यवसाय, ६५ हजारलाई रोजगारी

आर्थिक गणनाको प्रतिवेदन : बाँकेमा १८ हजार उद्योग-व्यवसाय, ६५ हजारलाई रोजगारी

   
नेपालगन्ज १७ असार : बाँकेमा हालम्म साना –ठूला गरी १८ हजार ६ सय ६६ उद्योग व्यवसाय सञ्चालनमा रहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । सरकारले पहिलोपटक गरेको राष्ट्रिय आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक गर्दै विभागले बाँकेमा रहेका १८ हजार ६ सय ६६ उद्योग व्यवसायमा ६४ हजार ८ सय ८२ जनाले रोजगारी पाएको उल्लेख गरेको छ । रोजगारी पाउनेमा ४४ हजार ३ सय ३३ जना पुरुष र २० हजार ४९ जना महिला रहेका
हुम्लाको सिमकोटमा पुग्यो साँग्रिला बैंक, अध्यक्ष प्रसाईद्धारा शाखा उद्घाटन

हुम्लाको सिमकोटमा पुग्यो साँग्रिला बैंक, अध्यक्ष प्रसाईद्धारा शाखा उद्घाटन

   
नेपालगञ्ज : साँग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाईं र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका वडा नं. ६ क
पुराना घरका नयाँ रुप, नेपालगन्जमा चलेको ‘टे«न्ड’

पुराना घरका नयाँ रुप, नेपालगन्जमा चलेको ‘टे«न्ड’

   
कमल डाँगी नेपालगन्ज १६ असार : प्रतिष्ठित व्यवसायी एवं उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाईको पुष्पलालचोकस्थित निवासलाई नयाँ रुप दिएसंगै ‘गौरीशंकर टावर’ नामाकरण गरिएको छ । ‘गौरीशंकर टे«र्डस’ नेपालगन्जको टे«ड बजारमा कहलिएको फर्मको नाम हो । टे«ड बजारमा सम्भवत त पहिलो पनि । अत्यन्त आर्कषक र आधुनिक डिजाईन सहित घरलाई नयाँ शैली दिएपछि घरको सबैभन्दा माथिल्लो तलाको अघिल्लो
कागजको झोला उत्पादन गर्न माझी प्रोडक्सनलाई भ्याई–नभ्याई, माग बढ्यो

कागजको झोला उत्पादन गर्न माझी प्रोडक्सनलाई भ्याई–नभ्याई, माग बढ्यो

   
नेपालगन्ज १६ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित माझी प्रोडक्सनलाई यतिबेला कागजका झोला उत्पादन गर्न भ्याई–नभ्याई छ । यो यसक्षेत्रकै पहिलो कागजको झोला उत्पादन गर्ने उद्योग हो । नेपालगन्जमा प्लाष्टिकमुक्त अभियान चलाएसंगै माझी प्रोडक्सनमा कागजको झोलाको माग अत्याधिक बढेको छ । उद्योग स्थापनाको छोटो समयमै कागजको झोला खरिद गर्न आउनेहरुको संख्या बढेको माझी प्रोडक्सनका प्रबन्धक मदनराज भटट