‘यसकारण विद्यार्थीको प्राथमिकतामा पर्छ जिभिएन कलेज’
नेपालगन्ज १६ असार : एसइई उत्तिर्ण गरेपछि नेपालगन्जमा उच्च शिक्षा पढ्न आउने विद्यार्थीका लागि जिभिएन कलेज पहिलो रोजाईमा पर्छ । इसइई उत्तिर्ण गरेपछि कहाँ पढ्ने ? अधिकांस विद्यार्थी अन्यौलमा हुन्छन् । तर त्यो अन्यौलता जिभिएनले हटाउन सक्छ । विज्ञान, व्यवस्थापन, मानविकी, कम्प्युटर साईन्स, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम पढ्न चाहाने विद्यार्थीका लागि जिभिएन उपयुक्त गन्तव्य हुन सक्छ । यसपटकदेखि त









