प्रदेश ५ सरकारले उद्यमीको व्यवस्थापकीय क्षमता अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने
बाँके २ असार : प्रदेश ५ सरकारले प्रदेशका उद्यमीहरुको व्यावसायिक र व्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि काम गर्ने भएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले आईतबार संसदमा प्रस्तुत गरेको आ.व २०७६र०७७ को बजेटमा उद्यमीहरुको व्यावसायिक र व्यवस्थापकीय क्षमता बृद्धिका लागि बजेट बिनियोजन गरिएको छ ।
प्रदेश सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्न कानूनी,नीतिगत र संरचागत व्यवस्थापन गर्ने भने








