देश विकासमा लेखापरिक्षकहरुको भुमिका
मोहम्मद जुबेर राई
समयको बिकास क्रमसगै देशले राजनैतिक स्थायित्व प्राप्त गरेको छ । लामो समय सम्म राजनैतिक अधिकार प्राप्तिको लागि ठुला आन्दोलनहरु भए। कैयांै ब्यतिmहरुले जीवन बलिदान गरे फलस्वरुप आज देशले फड्को मारेको छ । राजनैतिक अधिकार प्राप्ति सगै आर्थिक बिकास कसरी गर्न सकिन्छ भनेर बौद्धिक जगतका मान्छेहरुमा ठुलो बहस छ । संबिधानको मर्म बमोजिम जनताले महसुस गर्ने गरी र देखिने गरी आर्थिक बिकास









