ब्रेकिङ न्यूज

पूर्वाधार विकासका लागि स्पष्ट नीतिगत व्यवस्था र बलियो राजनीतिक प्रतिवद्धता आवश्यकः अध्यक्ष ढकाल

पूर्वाधार विकासका लागि स्पष्ट नीतिगत व्यवस्था र बलियो राजनीतिक प्रतिवद्धता आवश्यकः अध्यक्ष ढकाल

   
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको पूर्वाधार विकासको लागि स्पष्ट नीतिगत व्यवस्था र बलियो राजनीतिक प्रतिवद्धता आवश्यक भएको बताउनु भएको छ । नेपाल म्यानेजमेन्ट एशोसिएसनले शनिवार काठमाडौंमा आयोजना गरेको नेशनल म्यानेजमेन्ट कन्भेन्सन अन्तर्गतकाे सेशनमा आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले विकासको विषयमा राजनीतिक दलहरुबीच समान धारणा आवश्यक भएको बताउनु भयो । ने
वर्किङ भिषामा जापान पठाइदिन्छु भन्दै १ कराेड २३ लाख ठगी

वर्किङ भिषामा जापान पठाइदिन्छु भन्दै १ कराेड २३ लाख ठगी

   
  नेपालगन्ज । बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने ब्यक्ती बाँके प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बैजनाथ गाउपालिका -५ बस्ने बर्ष २३ को तिर्सना बाठा मगर रहेकी छन् । उनले बिभिन्न समयमा बैदेशिक रोजगारमा जापान वर्किङ भिषामा लैजाने भनि बिभिन्न ब्यक्तीहरु संग प्रतिव्यक्ति १४/१५ लाखको दरले १ करोड २३ लाख रकम संकलन गरेकाे ईलाका प्रहरी कार्यालय काेहलपुर,बाँकेले जानकारी दिए
राजनीतिक अभिभावकत्व खाेजिरहेकाे आर्थिक  ‘हब’ !

राजनीतिक अभिभावकत्व खाेजिरहेकाे आर्थिक ‘हब’ !

   
‘गफ धेरै काम थाैरै’  हाम्रो राजनीतिक नेतृत्वलाई लाग्ने सबैभन्दा ठूलो आरोप हो । जुन बाँकेको औद्योगिक पुर्वाधार निर्माणमा सबैभन्दा बढी लागू हुन्छ । समृद्ध जिल्ला निर्माणकाे मुख्य आधार-औद्योगिक विकासमा यहाँका राजनीतिक नेतृत्वको ईच्छाशक्ती नै छैन । उनीहरुकाे प्राथमिकतामा त्याे परेकै छैन । पर्थ्याे भने दशक अघि निर्माणकार्यकाे घाेषणा गरिसकेकाे नाैवस्ता औद्योगिक क्षेत्रमा बनिसक्थ्याे । सरकारले २०७२ चै
 ‘शिष्टाचार कुराकानीलाई बर्षमानले याचनाकाे हाैवा फैलाए’

 ‘शिष्टाचार कुराकानीलाई बर्षमानले याचनाकाे हाैवा फैलाए’

   
वर्षमानजीसंगको फोनको कुरा ! नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त उहाँसंग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसंग अनौपचारिक रुपमा कुरा गर्दछ । अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई
पूर्व प्रधानमन्त्री देउवा दाङमा, वर्तमान र पूर्व मुख्यमन्त्री द्वारा स्वागत

पूर्व प्रधानमन्त्री देउवा दाङमा, वर्तमान र पूर्व मुख्यमन्त्री द्वारा स्वागत

   
दाङ- मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारु समुदायलाई सम्बाेधन गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुग्नु भएको छ । पूर्व प्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले स्वागत गर्नु भएको हाे । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने
बैंक विरुद्ध फैलाइएको भ्रामक प्रचार विरुद्ध आपत्ति

बैंक विरुद्ध फैलाइएको भ्रामक प्रचार विरुद्ध आपत्ति

   
काठमाडौं। नेपाल राष्ट्र बैंकको नीति तथा नियमनअनुसार चलिरहेका र ग्राहक सुरक्षामा प्रतिबद्धता जनाइरहेका बेला बैंक तथा वित्तीय संस्थाप्रति पछिल्लो समय फैलाइएका भ्रामक गतिविधिप्रति बैंक तथा वित्तीय संस्था सम्बन्ध चार वटा संस्थाले आपत्ति जनाएका छन्। आज नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबान), नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर
आम्दानीको १५ % च्यारेटीमा खर्चिने गरि नेपालगन्जमा दुईवटा क्याफे संचालन(भिडियो सहित)

आम्दानीको १५ % च्यारेटीमा खर्चिने गरि नेपालगन्जमा दुईवटा क्याफे संचालन(भिडियो सहित)

   
बाँके । नेपालगन्ज-१०,गणेशमानचाेकमा प्रतिष्ठित व्यक्तिहरुकाे सहकार्यमा शुक्रबारदेखि सेभेन र मयुरा गरि दुईवटा क्याफे संचालनमा आएको छ । बरिष्ठ चिकित्सक डा निना श्रेष्ठले क्याफेकाे उद्घाटन गर्नुभयो । https://youtu.be/SRV8CsLx_Js?si=9mLPgeCjA8Q3D-sT अरु भिन्न र बिशिस्ट क्याफे संचालनमा ल्याइएको संचालककाे भनाइ छ । आकर्षक बगैचा सहित शुन्दर ईन्टरियर डिजाइन क्याफेकाे बिशेषता हाे । मनमाेहक वातावरणमा ग्रा
नरैनापुरमा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड सुरु ( भिडियो सहित)

नरैनापुरमा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड सुरु ( भिडियो सहित)

   
नेपालगन्ज : नरैनापुर गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बिहिवार एक औपचारिक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए । https://youtu.be/C9kz9g2f66I?si=tDi_wWa-3DamMlTi आजबाट सुरु भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेल
राज्य र ऋणको कुरा

राज्य र ऋणको कुरा

   
नेपालमा केही वर्ष देखि सरकारी ऋणको विषयमा बहस सुरु भएको छ । नेपाललाई ऋणको पासोमा डुवाएको आरोप लाग्ने गरेको छ । आय र व्ययका विचमा सन्तुलन क़ायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचन सबैतिर हुन्छ । तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा हो । ऋण नै लिनु हुदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफुलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्र
प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन र ६ करोडको कारोबार

प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन र ६ करोडको कारोबार

   
नेपालगन्ज  । नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्र्धारित मितिको अर्को दिन अर्थात १४औं दिनमा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष टंकबहादुर धामीले करिव डेढ लाख जनाले अवलोकन गरेको र करिब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिए । महोत्सवको तथ्याङ्क