ब्रेकिङ न्यूज

खजुराको धौलागिरी बस्ती छेउमै बाघको आक्रमणबाट तीन जना घाइते

खजुराको धौलागिरी बस्ती छेउमै बाघको आक्रमणबाट तीन जना घाइते

   
बाँके १३ जेठ : खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीमा सोमबार साँझ पाँच बजे पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते मध्ये ५० वर्षिय दिपबहादुर श्रीषको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाइतेको पहिचान खुल्न सकेको छैन । शरिरको बिभिन्न भागमा गहिरो चोट लागेका श्रीषको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घटनाका प्रत्यक्षदर्शी दिलबहादुर श्रीषका अनुसार, पाटेबाघले
ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार हुँदै

ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार हुँदै

   
नेपालगन्ज,१३ जेठ : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज नेपालगञ्जले मंगलबार नेपालगञ्जमा ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनारको आयोजना गर्न लागेको छ ।  कक्षा १२को परीक्षा दिएका विद्यार्थी, पिसिएल नर्सिड्ड तथा डिप्लोमातहको फाइनल परीक्षा दिएर उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहाने विद्यार्थीहरुलाई लक्षित सेमिनार आयोजना गर्न लागिएको शाखा प्रबन्धक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए । सेमिनारमा
जनप्रतिनिधिलाई औपचारिक कार्यक्रममा भ्याई नभ्याई , मेयर राणा भन्छन्,‘जानैपर्ने बाध्यता हुन्छ’

जनप्रतिनिधिलाई औपचारिक कार्यक्रममा भ्याई नभ्याई , मेयर राणा भन्छन्,‘जानैपर्ने बाध्यता हुन्छ’

   
बाँके १३ जेठ : तथ्यांक बिभागले सोमबार सिद्धार्थ कटेजमा ‘२०७८ को जनगणना’का बिषयमा ११ बजे अन्तरक्रिया शुरु गर्यो । अन्तरक्रियाका प्रमुख अतिथी थिए, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा । कार्यक्रम सन्चालले छोटो आसनग्रहण सके लगत्तै ‘कार्यव्यस्ताका कारण प्रमुख अतिथी ज्यू बाहिर जानुपर्ने भएकाले’ भन्दै मेयर राणाले शुरुमै बोल्न लगाए । मेयर राणाले बोल्न शुरु गरे । सामान्यता प्रमुख अतिथी
प्रदेश ५ मा सन्चालन हुने यातायातको साधनमा ‘डस्ट बिन’ अनिवार्यरुपमा राख्नुपर्ने

प्रदेश ५ मा सन्चालन हुने यातायातको साधनमा ‘डस्ट बिन’ अनिवार्यरुपमा राख्नुपर्ने

   
नेपालगन्ज १३ जेठ : प्रदेश नम्बर ५ मा सन्चालनमा रहेका बसभित्र अनिवार्यरुपमा फोहोर व्यवस्थापन गर्न डस्टबिन राख्नुपर्ने भएको छ । प्रदेश नम्बर ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले यातायात व्यवसायी समितिलाई यस्तो निर्देशन दिदै अन्यथा कारवाही गर्ने स्पष्ट पारेको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा जेठ १० गते बसेको प्रदेश गणतन्त्र दिवश मूल समारोह समितिको बैठकले गणतन्त्र दिवश अवधीभर सरसफाई
हिनामिना ढाकछोप गर्न सहकारी वित्तिय विकास संस्था बन्द

हिनामिना ढाकछोप गर्न सहकारी वित्तिय विकास संस्था बन्द

   
बाँके १२ जेठ : रकम हिनामिनाको ढाकछोप गर्न नेपालगञ्जस्थित सहकारी वित्तिय विकास सस्था लिमिटेडको सम्पूर्ण काम १५ दिनका लागि आईतबारबाट बन्द गरिएको छ । संस्थाका अध्यक्ष हरदेवबक्स चौधरीको हस्ताक्षर रहेको सार्वजनिक सूचना टाँस गरि बित्तिय कारोवार रोक्ने भनेपछि सेवाग्राहीहरु निरास बनेका छन् । टाँस गरिएको सूचनामा नेपालगन्ज, खजुरा र बैजापुर शाखाबाट रकम हिनामिना भएको र उक्त बिषयमा छानबिन गर्दा गर्दै मुख्य
देशको झण्डा बनाउने अनवर !

देशको झण्डा बनाउने अनवर !

   
जिल्ला पंचायत सुर्खेतले अनवर अली इद्रिसीलाई ठुलो संख्यामा राष्ट्रिय झण्डा बनाउन ‘अर्डर’ गर्यो । समय पंचायतकालको थियो । आफ्नो मनपर्ने ठाउँ सुर्खेतमा राजा बिरेन्द्र ‘सवारी’ भएका थिए । राजाको सवारी तामझामपूर्ण बनाउन जिल्ला पंचायतले कुनै कसर बाँकी राखेको थिएन । त्यसका लागि नेपालगन्जका अनवरलाई राजाको सवारीको तीन महिना अघि नै राष्ट्रिय झण्डा, ब्याच जस्ता सामाग्री बनाउन भनेको थियो । अनवर राष्ट्रिय झण्ड
प्रदेश ५ को निर्वाचन क्षेत्र र स्थानीय तहमा ‘औद्योगिक ग्राम’ स्थापना गरिने

प्रदेश ५ को निर्वाचन क्षेत्र र स्थानीय तहमा ‘औद्योगिक ग्राम’ स्थापना गरिने

   
बाँके १२ जेठ : कृषि तथा उद्योगक्षेत्रलाई प्राथमिकतामा राखेको प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६ र २०७७ मा एक निर्वाचनक्षेत्र एक औद्योगिक ग्राम स्थापना कार्यक्रम सन्चालन गर्ने भएको छ । जेठ ९ गते प्रदेश प्रमुखले संसदमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा उक्त विषयलाई प्राथमिकताका साथ समेटिएको छ । प्रदेश ५ मा देशकै ठुला उद्योगहरु सन्चालनमा छन् भने धेरै उद्योगहरु थपिने क्रममा छन् । देशकै आर्थिक व
बिकल्प आर्युवेदको शाखा नेपालगन्जमा खुल्ने

बिकल्प आर्युवेदको शाखा नेपालगन्जमा खुल्ने

   
नेपालगन्ज,११ जेठ : चितवनमा प्रधान कार्यालय रहेको बिकल्प आर्युवेद हेल्थ सेन्टर प्रालिले पाँचौ शाखा नेपालगन्जमा सन्चालनमा ल्याउने भएको छ । चितवन, पोखरा, दांग, धनगढी पछि नेपालगन्जमा सन्चालनमा ल्याउन लागेको शाखा सोममार उद्घाटन हुने अध्यक्ष आँकाश थापाले जानकारी दिए । बिकल्प आर्युवेदमा चिकित्सक सहितको आर्युवेद सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुनेछ । सर्बसुलभरुपमा बिरामीको उपचार गर्ने सचिव केशव न्यौपानल
बाँकेमा तरकारी उत्पादन बृद्धि,वर्षमा एक लाख मेट्रिक टन उत्पादन

बाँकेमा तरकारी उत्पादन बृद्धि,वर्षमा एक लाख मेट्रिक टन उत्पादन

   
नेपालगन्ज, ११ जेठ : बाँकेमा प्रमुख तरकारी बालीले ढाकेको क्षेत्रफलसंगै उत्पादन पनि बृद्धि भएको छ । जिल्लाका कृषकहरु व्यवसायीक तरकारी खेतीमा आर्कषित भएको कृषी ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । परम्परागत खेती भन्दा तरकारी उत्पादन गर्दा बिक्री पनि हुने र तत्काल नगद पाइने भएकाले कृषकहरु तरकारी खेतीमा आर्कषित भएका हुन । जिल्लामा आर्थिक वर्ष २०७२र२०७३ मा ७ हजार ४ सय ६१ हेक्टरमा तरकारी लग
आफ्नै लगानीमा ३ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

आफ्नै लगानीमा ३ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

   
नेपालगन्ज ११ जेठ : प्रदेश ५ सरकारले  तीन सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ । जेठ ९ गते प्रदेश संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सौर्य उर्जा सम्बन्धी उक्त कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ । सौर्य ऊर्जाको बिस्तारमा जोड दिने नीति लिने प्रदेश सरकारले त्यसको लागि अध्ययन, पहुँच मार्ग तथा प्रसारण लाइन निर्माण, जग्गा प्राप्तिको सहज व्यवस्था आफै गर्ने नीति तथा कार्यक्