चोकको सौन्र्दयकरणमा नीजिक्षेत्र : कोहलपुरमा हर्षोल्लास, नेपालगन्जमा बिबाद !
टिप्पणी
‘दुलही झैं सिंगारिएको’ कोहलपुर चौराहाको तस्वीर यतिबेला सामाजिक सन्जालमा ‘भाईरल’ बनेको छ । अनेकथरीका फुल, दुबो सहितको बगैचा अनि रातीमा झिलिमिली बत्ती र पानीको फोहोरा ! यस्तो लोभलाग्दो दृश्यसहितको चौराहाको तस्वीर हेरेपछि जोकोहीले प्रशंसा गरिरहेका छन् । कोहलपुर नगरपालिकाको समन्वयमा होटलक्षेत्रमा देशभर ख्याती कमाएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी ठुलो धनराशी खर्चेर कुरुप झैं बनेक









