ब्रेकिङ न्यूज

बैंकबाट कर्जा निकाल्नुस् : निर्धक्क उद्यमी बन्नुस्, (कर्जा निकाल्ने सरल उपायसहित)

बैंकबाट कर्जा निकाल्नुस् : निर्धक्क उद्यमी बन्नुस्, (कर्जा निकाल्ने सरल उपायसहित)

   
लघु व्यवसायभन्दा केही ठूला व्यवसायलाई साना तथा मझौला व्यवसाय । एकरदुई लाखको कर्जा लिएर व्यवसाय गर्ने लघुवित्तबाट माथि उठेका र आफैँले व्यवसाय सञ्चालन गर्नसक्ने व्यवसायी यस्तो व्यवसाय गर्ने गर्दछन् । साना तथा मझौला व्यवसाय कुनै एउटा परिवार र २४ जनाको समूहले पनि गर्न सक्ने हुनाले यसका लागी धेरै ठूलो पूँजीको आवश्यकता हुँदैन । यो व्यवसायको आकार सम्बन्धित मुलुकको नीतिनियम अनुसार फरकम फरक हुन्छ । नेपालमा
उद्यममा चम्किएका महिला

उद्यममा चम्किएका महिला

   
निशु जोशी केहि समय पहिले चुलोचौकामा मात्र सीमीत महिलाहरु अहिले हरेक क्षेत्रमा सवल र शशक्त वन्दै गएका छन् । आर्थिक र सामाजीक रुपले उनिहरु सक्रिय देखीन थालेका छन् । अहिले हरेक क्षेत्रमा उनिहरुले कव्जा जमाउन थालेका छन् । बाँकेमा उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, राजनीति लगायतको क्षेत्रमा प्रभावशाली महिलाको वश्र्चव हुन थालेको छ । उनको कामको खुलेर प्रशंसा गर्न सकिन्छ । चुलौचुकामा मात्र सीमित
‘बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्छ ’– टंक धामीको प्रतिक्रिया

‘बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्छ ’– टंक धामीको प्रतिक्रिया

   
नेपालगन्ज १७ जेठ : आर्थिक वर्ष २०७६/७७ को बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै नेपालगन्जका गार्मेन्ट उद्योगीहरुले स्वागत गरेका छन् । नेपालगन्ज पश्चिम नेपालकै ठुलो गार्मेन्ट उत्पादन हुने शहरका रुपमा चिनिन्छ । यहाँ साना ठुला झण्डै तीन दर्जन गार्मेन्ट उद्योगहरु सन्चालनमा छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहनुभएका कमल गार्मेन्ट उद्योगका सन्चालक टंक ब
गर्मीका कारण बाँकेका मण्टेश्वरी एशोसियसन आवद्ध स्कुल पनि बन्द हुने

गर्मीका कारण बाँकेका मण्टेश्वरी एशोसियसन आवद्ध स्कुल पनि बन्द हुने

   
१७ जेठ, बाँके : गर्मीका कारण बाँकेका मन्टेश्वरी विद्यालय पनि केही दिनका लागि बन्द गरिने भएको छ । मण्टेश्वरी एशोसियसन बाँकेमा आवद्ध बिद्यालयहरु जेठ १९ गतेबाट २६ गतेसम्म बन्द गर्ने निर्णय गरिएको अध्यक्ष लुना बुढाथोकीद्धारा प्रेसित बिज्ञप्तीमा उल्लेख छ । २० औं कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका चर्को गर्मीका कारण बोर्डिङ्ग स्कुल बन
नेपालगन्जमा ‘गो कार्ट’ शुरु

नेपालगन्जमा ‘गो कार्ट’ शुरु

   
नेपालगन्ज, १७ जेठ : शुक्रबारबाट नेपालगन्जमा ‘गो कार्ट’ को टेस्ट ड्राईभ शुरु भएको छ । झण्डै ३० लाखको लगानीमा नेपालगन्जको सुर्खेतरोडमा रहेको बिनि फिटनेशको कम्पाउण्ड भाडामा लिएर ‘गो कार्ट’को ट्रयाक तयार गरी उक्त खेल शुरु गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणा आफैले गो कार्ट चलाए । ‘सपोटिज गोकार्ट प्ले जोन’ ले गो कार्ट सन्चालनमा ल्याएको सन्चालक गिरिधर गौतमले जानकारी दिनुभयो । गौ
कोहलपुर-धामपुर प्रशारण लाईनमा पोल गाड्ने काम शुरु

कोहलपुर-धामपुर प्रशारण लाईनमा पोल गाड्ने काम शुरु

   
नेपालगन्ज,१६ जेठ : दश वर्षसम्म रोकिएको कोहलपुर-धामपुर प्रशारण लाईन निर्माणको काम बुधवारबाट शुरु भएको छ । राप्तीपारीका गाउँहरुमा बिद्युत लैजान महत्वपूर्ण मानिने उक्त प्रशारण लाईनका लागि पोल गाड्ने काम शुरु भएको हो । बिहिवारसम्म १२ वटा पोल गाड्न सकिएको छ । राप्ती सोनारी गाउपालिकाको धामपुर, बैजापुरमा रहेको ३३र११के.भि. ६र८ एम.भि.ए. सबस्टेसन चार्ज गर्न कोहलपुर-धामपुर ३३ के.भि. प्रशारण लाईनको निर्माण
बजेटबारे नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको टिप्पणी

बजेटबारे नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको टिप्पणी

   
१६ जेठ, बाँके : सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले बाँकेलाई धेरै सम्बोधन गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको मूल्यांकन छ । संघले लामो समयदेखि उठाउँदै आएको राँझा बिमानस्थलको स्तरोन्नती, एकिकृत भन्सार जाँचचौकी, नौवस्था औद्योगिक, मेगा सिटी, औद्योगिक करिडोरको बिषयलाई प्राथमिकता दिनुपर्ने सकारात्मक भएको संघका अध्यक्ष बैश्यले बताए । बुधवार सार्वजनिक भएको बजे
चर्को गर्मीका कारण कोहलपुर र बैजनाथका बोर्डिङ्ग स्कुल छ दिन बन्द गरिने

चर्को गर्मीका कारण कोहलपुर र बैजनाथका बोर्डिङ्ग स्कुल छ दिन बन्द गरिने

   
१६ जेठ, बाँके : बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका चर्को गर्मीका कारण बोर्डिङ्ग स्कुल बन्द गरिने भएको छ । प्याब्सन, एन–प्याब्सन र उक्त क्षेत्रमा क्रियाशिल विद्यालयहरुको संगठन क्रिसाले संयुक्तरुपमा जेठ १९ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन । चर्को गर्मीले विद्यार्थीहरु प्रभावित भएको प्याब्सन कोहलपुरका अध्यक्ष यम रावतले जानकारी दिए । बालबालिकाको स्वास्थ्यमा ध्ययान
२०७६/७७को बजेटमा बाँके : मेगा सिटीदेखि औद्योगिक करिडोरसम्म, बाँकी पुरानै

२०७६/७७को बजेटमा बाँके : मेगा सिटीदेखि औद्योगिक करिडोरसम्म, बाँकी पुरानै

   
१६ जेठ, बाँके : अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ का लागि रु १५ खर्ब ३२ अर्ब ९१ लाखको बजेट प्रस्तुत गर्दा बाँकेले खासै नयाँ योजना पाउन सकेन । मेघा सिटी र औद्योगिक करिडोर निर्माणको योजना बाहेक अधिकांस पुरानै योजनाको कार्यान्वयन र स्तोरन्नती गर्न बजेट बिनियोजन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका यहाँका प्रतिष्ठित व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बजेटले ठ
२०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट

२०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट

   
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात