नेपालगन्ज लगायतका विमानस्थललाई ठुला बिमान अवतरण गराउन मिल्ने बनाइने
काठमाडौं : सरकारले हवाई क्षेत्र विकासको १५ अर्ब ८५ करोड बिनियोजन गरेको छ । आगामी बर्षदेखि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थललाई बुटिक बिमानस्थलका रुपमा २४ सै घण्टा संचालन गरिने अर्थमन्त्रीले बताएका छन्।
गौतम बुद्ध बिमानस्थलक निर्माण सम्पन्न गर्नकालागि ३ अर्ब ३४ करोड बिनियोजन गरिएको र पोखरा बिमानस्थलका लागि ८ अर्ब रुपैयाँ बजेटमा बिनियोजन गरिएको छ। यसैगरी निजगढमा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको प






