ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनार हुँदै
नेपालगन्ज,१३ जेठ : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज नेपालगञ्जले मंगलबार नेपालगञ्जमा ग्राण्ड अस्ट्रेलियन एजुकेशन सेमिनारको आयोजना गर्न लागेको छ । कक्षा १२को परीक्षा दिएका विद्यार्थी, पिसिएल नर्सिड्ड तथा डिप्लोमातहको फाइनल परीक्षा दिएर उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहाने विद्यार्थीहरुलाई लक्षित सेमिनार आयोजना गर्न लागिएको शाखा प्रबन्धक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए ।
सेमिनारमा









