ब्रेकिङ न्यूज

चर्को गर्मीका कारण कोहलपुर र बैजनाथका बोर्डिङ्ग स्कुल छ दिन बन्द गरिने

चर्को गर्मीका कारण कोहलपुर र बैजनाथका बोर्डिङ्ग स्कुल छ दिन बन्द गरिने

   
१६ जेठ, बाँके : बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका चर्को गर्मीका कारण बोर्डिङ्ग स्कुल बन्द गरिने भएको छ । प्याब्सन, एन–प्याब्सन र उक्त क्षेत्रमा क्रियाशिल विद्यालयहरुको संगठन क्रिसाले संयुक्तरुपमा जेठ १९ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन । चर्को गर्मीले विद्यार्थीहरु प्रभावित भएको प्याब्सन कोहलपुरका अध्यक्ष यम रावतले जानकारी दिए । बालबालिकाको स्वास्थ्यमा ध्ययान
२०७६/७७को बजेटमा बाँके : मेगा सिटीदेखि औद्योगिक करिडोरसम्म, बाँकी पुरानै

२०७६/७७को बजेटमा बाँके : मेगा सिटीदेखि औद्योगिक करिडोरसम्म, बाँकी पुरानै

   
१६ जेठ, बाँके : अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ का लागि रु १५ खर्ब ३२ अर्ब ९१ लाखको बजेट प्रस्तुत गर्दा बाँकेले खासै नयाँ योजना पाउन सकेन । मेघा सिटी र औद्योगिक करिडोर निर्माणको योजना बाहेक अधिकांस पुरानै योजनाको कार्यान्वयन र स्तोरन्नती गर्न बजेट बिनियोजन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका यहाँका प्रतिष्ठित व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बजेटले ठ
२०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट

२०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट

   
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात
नेपालगन्ज लगायतका विमानस्थललाई ठुला बिमान अवतरण गराउन मिल्ने बनाइने

नेपालगन्ज लगायतका विमानस्थललाई ठुला बिमान अवतरण गराउन मिल्ने बनाइने

   
काठमाडौं : सरकारले हवाई क्षेत्र विकासको १५ अर्ब ८५ करोड बिनियोजन गरेको छ । आगामी बर्षदेखि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थललाई बुटिक बिमानस्थलका रुपमा २४ सै घण्टा संचालन गरिने अर्थमन्त्रीले बताएका छन्। गौतम बुद्ध बिमानस्थलक निर्माण सम्पन्न गर्नकालागि ३ अर्ब ३४ करोड बिनियोजन गरिएको र पोखरा बिमानस्थलका लागि ८ अर्ब रुपैयाँ बजेटमा बिनियोजन गरिएको छ। यसैगरी निजगढमा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको प
बजेट अपडेट : कोहलपुर–जमुनाहक्षेत्र औद्योगिक करिडोर बन्ने निश्चित

बजेट अपडेट : कोहलपुर–जमुनाहक्षेत्र औद्योगिक करिडोर बन्ने निश्चित

   
बाँके, १५ जेठ : सरकारले कोहलपुर–जमुनाहक्षेत्रलाई औद्योगिक करिडोरका रुपमा विकास गर्ने भएको छ । संसदमा आर्थिक वर्ष २०७६ र ७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन । अर्थमन्त्रीले कोहलपुर जमुनाह सडकखण्डलाई औद्योगिक करिडोर निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा, बिजुली, ढल, सडक सुधार जस्ता पूर्वाधार निर्माणका लागि बजेट समेत बिनियोजना गरिएको छ । उक्त सडकखण्डलाई ओद्यो
गोदाममै थन्कियो दश हजार मेट्रिक टन जडीबुटी, प्रदेश संसदमा अन्सारीले उठाए कुरा

गोदाममै थन्कियो दश हजार मेट्रिक टन जडीबुटी, प्रदेश संसदमा अन्सारीले उठाए कुरा

   
बाँके १५ जेठ : जडीबुटीको निर्यातमा भारतको प्लान्ट क्वारेण्टाईनले अवरोध सिर्जना गरेको भन्दै प्रदेश सांसद मोहमद याकुव अन्सारीले प्रदेश नम्बर ५ को संसदमा कुरा उठाएका छन् । नेपाल जडीबुटी व्यवसायी महासंघका अध्यक्ष समेत रहेका सांसद अन्सारीले झण्डै आठ महिनादेखि नेपालगन्ज नाका हुँदै भारततर्फ हुने निकासीमा अवरोध सिर्जना गरिएको बताए । ८० प्रजाती मध्ये २६ प्रजातीको जडीबुटी निकासी गर्न भारतीय प्लान्ट क्वारेण
सजिलो छैन बाउन्स चेक काटेर उम्कीन, हेर्नुस कानूनी विधिहरु

सजिलो छैन बाउन्स चेक काटेर उम्कीन, हेर्नुस कानूनी विधिहरु

   
भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । पटकपटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीनपटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजा
संसदमा आज बजेट प्रस्तुत हुँदै

संसदमा आज बजेट प्रस्तुत हुँदै

   
काठमाण्डौं : सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्यवको विवरण अर्थात् बजेट पेस गर्ने छन् । नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सर
देशभरका औद्योगिकक्षेत्रमा सन्चालित उद्योगले १८ हजारलाई रोजगारी दिए

देशभरका औद्योगिकक्षेत्रमा सन्चालित उद्योगले १८ हजारलाई रोजगारी दिए

   
बाँके १४ जेठ : देशभर सन्चालनमा रहेका दशवटा औद्योगिकक्षेत्रमा सरकार र निजीक्षेत्रको रु २१ अर्व ५१ करोड रुपैया लगानी भएको छ । जुन उद्योगक्षेत्रमा भएको कुल लगानीको १.२८ प्रतिशत हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, हाल औद्योगिकक्षेत्रमा रहेका सात सय उद्योग मध्ये ६ सय ४ वटा सन्चालनमा छन् । ६० वटा निर्माणाधिन र २९ उद्योग बन्द छन् । सन्चालित उद्योगबाट १८ हजार १ सय ७८ जनाले