बर्दिया भ्रमण वर्ष २०७६ : निम्तो बाड्दै देश दौडाहामा बर्दियाली
बर्दिया, ८ जेठ : देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण बर्ष घोषणा पश्चात बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु पर्यटन प्रर्वद्धन लागि कार र्यालीमा निस्किएका छन् । नेपाल भ्रमण बर्ष सन् २०२० र बर्दिया भ्रमण बर्ष २०७६ लाई सफल बनाउन बर्दिया निकुञ्ज आसपास क्षेत्रका पर्यटन व्यवसायि र संरक्षणकर्मीहरु कार र्यालीमा









