ब्रेकिङ न्यूज

आफ्नै लगानीमा ३ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

आफ्नै लगानीमा ३ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

   
नेपालगन्ज ११ जेठ : प्रदेश ५ सरकारले  तीन सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ । जेठ ९ गते प्रदेश संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सौर्य उर्जा सम्बन्धी उक्त कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको छ । सौर्य ऊर्जाको बिस्तारमा जोड दिने नीति लिने प्रदेश सरकारले त्यसको लागि अध्ययन, पहुँच मार्ग तथा प्रसारण लाइन निर्माण, जग्गा प्राप्तिको सहज व्यवस्था आफै गर्ने नीति तथा कार्यक्
सरकारले राम्रो काम गर्न खोजेको छ : माधव नेपाल

सरकारले राम्रो काम गर्न खोजेको छ : माधव नेपाल

   
नेपालगन्ज, ११ जेठ : पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारले राम्रो काम गर्न खोजेको बताएका छन् । ‘केही गरेन भन्ने कुरा साँचो होइन । राम्रा काम पनि भएका छन् । त्रुटी पनि भएका होलान्’ प्रेस संगठन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता नेपालले भने–‘ यि दुवैथरी कुरालाई मनन गरेर आगामी बजेट ल्याउनुपर्छ ।’ काम गरेर देखाउनेलाई मात्र जनताले निर्वा
नौवस्ता औद्योगिकक्षेत्रको सार्वजनिक सुनुवाईमा स्थानीयको बिरोध प्रदर्शन

नौवस्ता औद्योगिकक्षेत्रको सार्वजनिक सुनुवाईमा स्थानीयको बिरोध प्रदर्शन

   
नेपालगन्ज, १० जेठ : बाँकेको बैजनाथ गाउँपालिकामा प्रस्ताव गरिएको नौवस्ता औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को सार्वजनिक सुनुवाई कार्यक्रममा बस्ती बिस्तारको मुद्दा अघि सारेर स्थानीयले अवरोध गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शुक्रबार प्रस्तावित औद्योगिक स्थानमा सार्वजनिक सुनुवाईको कार्यक्रम राखेको थियो । सार्वजनिक सुनुवाईका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटे
नेकपा बाँकेको सपथग्रहण : घमण्ड नगर्न कार्यकर्तालाई नेता नेपालको निर्देशन(फोटो फिचर)

नेकपा बाँकेको सपथग्रहण : घमण्ड नगर्न कार्यकर्तालाई नेता नेपालको निर्देशन(फोटो फिचर)

   
नेपालगन्ज, १० जेठ : तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकिकरण पछि बनेको नेकपा बाँकेको जिल्ला कमिटिका सदस्यले शुक्रबार सपथ लिएका छन् । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जिल्ला कमिटिका रहेका १ सय ५५ सदस्यलाई सपथ खुवाए । सपथग्रहण समारोहमा बोल्दै बरिष्ठ नेता पूर्वप्रधानमन्त्री नेपालले एकिकरण भएसंगै पार्टी अब क्रियाशिल बन्ने बताए । ‘एक वर्षसम्म जिम्मेवारी पाएनौं भन्ने थ
उद्योगको कच्चा पदार्थ बोकेका ट्रक माथि ट्राफिक प्रहरीले ‘अनावश्यक चेकजाँच’ नगर्ने

उद्योगको कच्चा पदार्थ बोकेका ट्रक माथि ट्राफिक प्रहरीले ‘अनावश्यक चेकजाँच’ नगर्ने

   
बाँके १० जेठ : भारतबाट आयात गरिएका कच्चा पदार्थ बोकेका मालबाहक ट्रकलाई निर्वाध रुपमा उद्योगसम्म जान दिन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । यो निर्देशन बाँके लगायतका तराईका २२ जिल्लामा कार्यान्वयन शुरु गरिएको छ । बाँकेमा मालबाहक ट्रकलाई धेरै लोड बोकेको लगायत विभिन्न बहानामा प्रहरीले दुःख दिने गुनासो आएको भन्दै गृहले यस्तो दिर्नेशन दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेक
‘उद्योगलाई सरल कर्जा,ब्याज अनुदानदेखि उद्योगसम्म जाने सडक बनाइदिने’

‘उद्योगलाई सरल कर्जा,ब्याज अनुदानदेखि उद्योगसम्म जाने सडक बनाइदिने’

   
बुटवल ९ जेठ : प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम थपिएको छ । उद्यम विकास कोष स्थापना ग
प्रदेश ५ को नीति तथा कार्यक्रम प्रस्तुत (बिस्तृत हेर्नुहोस्)

प्रदेश ५ को नीति तथा कार्यक्रम प्रस्तुत (बिस्तृत हेर्नुहोस्)

   
बुटवल ९ जेठ : प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो वैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पूर्वाधार, कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा अघिल्लो वर्षका धेरै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रम थपिएको छ । नीति तथा कार्यक्रममा सरकारल
यसकारण एकपटक पुग्नै पर्ने ठाउँ हो बर्दिया

यसकारण एकपटक पुग्नै पर्ने ठाउँ हो बर्दिया

   
सन्जिव पौडेल बिक्रम संम्बत १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्य पुरस्कार स्वरुप वि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरेका थिए त्यसैले बर्दिया लगायतका जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छन् । त्यस्तै बर्दिया त
प्रदेश ५ को नीति तथा कार्यक्रम आज, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

प्रदेश ५ को नीति तथा कार्यक्रम आज, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

   
नेपालगन्ज, ९ जेठ : प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम आज प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले नीीत तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदैछ । आज अपरान्ह ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावे
गाभरमा आठ बिगाहक्षेत्रमा महिला समूहले कागती खेती गर्दै

गाभरमा आठ बिगाहक्षेत्रमा महिला समूहले कागती खेती गर्दै

   
बाँके ९ जेठ : बैजनाथ गाउँपालिका वडा नम्बर १ गाभरमा तीस जना महिलाको समूहले कागती खेती शुरु गर्न थालेको छ । आठ बिगाह क्षेत्रफलमा लगाउन लागिएको कागती खेतीका लागि झण्डै एक करोड लागत लाग्ने महिला कृषकहरुले बताएका छन् । त्यसका लागि प्रारम्भमा प्रति सदस्य १ लाखका दरले तीस लाख संकलन गरेका छन् । गाभर भ्याली पर्यटकियक्षेत्र भएकाले कागती फार्मको नाम पनि कागती पार्क नामाकरण गरिएको गाभर पर्यटकियक्षेत्रमा प्