नेपालगन्जमा सहकारी बैंकको शाखा खोल्न अध्ययन
बाँके ८ जेठ : नेपालगन्जमा राष्ट्रिय सहकारी बैंकको शाखा खोल्ने बिषयमा सम्भाव्यता अध्ययन गरिएको छ । उक्त बैंक शाखा कार्यालय कोहलपुरमा सन्चालनमा रहेपनि नेपालगन्जमा भने अझै खुल्न सकेको छैन ।
सहकारी बैंकको केन्द्रीय सदस्य बिजया धितालले बुधवार नेपालगन्जमा यहाँका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिसंग छलफल गरेकी छन् । छलफलका क्रममा सहकारी बैंकको आवश्यकता र चुनौतीका बिषयमा सरोकारवाला पक्षले आआफ्नो धारणा









