मानसरोवर सिजन शुरु : तिर्थयात्रीको पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट प्रस्थान
नेपालगन्ज, ६ जेठ : यो वर्षको मानसरोवर तिर्थयात्राका लागि पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको छ । भारतीय तिर्थयात्रुहरुको समूह गत शनिबार हुम्ला हुँदै मानसरोवर तिर्थयात्राका प्रस्थान गरेको हो । बिगतका वर्ष भन्दा यसपटक ढिलो गरी मानसरोवर सिजन शुरु भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
मानसरोवर सिजन शुरु भएसंगै नेपालगन्ज बिमानस्थलको यात्रुको चाप बढेको छ । यात्रुको चापसंगै हजाई जहा









