‘समृद्धि बाँके’ का लागि आगामी बजेटमा यस्ता योजना समेट्न ‘अथक’को ध्यानार्कषण
बाँके ३ जेठ : बाँके क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ विकास निर्माणका मुद्दामा चिन्तन, मनन मात्र गर्दैनन् त्यसलाई कार्यान्वयन गर्न सकेसम्म लाग्छन् । प्रत्यक्ष जनताको घरदैलोमा पुगेर विकासका बारे मन्थन गर्नेदेखि सिंहदरवारमा पुगेर प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको ध्यानार्कषण गराउँछन् । त्यसैले उनी ‘एक्टिभ’ सांसदको सूचीमा छन् ।
आफ्नो निर्वाचन क्षेत्र बिशेष मात्र नभई सिङ्गो जिल









