नेपालगन्ज बिमानस्थलले पायो ‘सुरक्षा प्रमाणपत्र’, अन्र्तराष्ट्रियस्तरको पूर्वाधार बन्दै
नेपालगन्ज, ३० बैशाख : नेपालगन्ज बिमानस्थललाई अन्तराष्ट्रिय नागरिक उड्यन संस्था (आईकाओ)को सुरक्षा मापदण्ड अनुसारको बनाउन प्रक्रिया शुरु भएको छ । नागरिक उड्यन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले सोमबार ‘एरोडन सेफ्टी’ प्रमाणपत्र हस्तान्तरण गरेसंगै यहाँको बिमानस्थलको पूर्वाधार अन्र्तराष्ट्रिय सुरक्षा मापदण्डको बन्ने भएको हो ।
महानिर्देशक गौतमले नागरिक उड्यन प्राधिकरणका प्राधिकरण नेपालगन्ज कार्या









