महाकुम्भले नेपालमा बढायाे ‘भारु’को ‘भाउ’
नेपालगन्ज । भारतकाे उत्तरप्रदेशस्थित प्रयागराजमा लागेकाे महाकुम्भ धार्मिक मेलामा सहभागी हुन दैनिक ठूलो संख्यामा नेपालीहरु गइरहेका छन् । आधिकारिक रेकर्ड उपलब्ध नभए पनि दैनिक संयाैकाे संख्यामा नेपालीहरु त्यता गइरहेका हुन ।
त्यसकाे सिधा प्रभाव भारतीय रुपैयाँमा परेकाे छ । बजारमा भारुको भाउ बढेकाे छ भने पहिले जस्ताे सजिलै नपाइरहेकाे भक्तजनहरु बताउँछन् ।
भारु खाेज्दै नेपाल राष्ट्र बैंक,सटही काउन्टर,









