नरैनापुरमा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड सुरु ( भिडियो सहित)
नेपालगन्ज : नरैनापुर गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बिहिवार एक औपचारिक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।
https://youtu.be/C9kz9g2f66I?si=tDi_wWa-3DamMlTi
आजबाट सुरु भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेल









