क्यान इन्फोटेकमा अवलोकन गर्नेको भिड,विशेष छुट र अफर सार्वजनिक
नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी 'आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ।
नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलहरु रहेका कारण ५ औं क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण र चासो देखिएको हो ।
इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न









