ब्रेकिङ न्यूज

नक्कली पुर्जा बनाएर बैंकबाट एक कराेड २० लाख ठगी

नक्कली पुर्जा बनाएर बैंकबाट एक कराेड २० लाख ठगी

   
नेपालगन्ज । नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं.१ वस्ने गौरव कार्की,  ईश्वरी माया रोका र  बारा जितपुर नगरपालिका वडा -३ वस्ने दिलिप कुमार सिंहलाई काठमाडौंबाट पक्राउ गरेकाे छ। पक्राउ परेकाले बाँके डुडुवा -५ स्थित  जुम्ला चन्दननाथ नगरपालिका वडा -८ बस्ने रेश
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रू भोलि

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रू भोलि

   
नेपालगन्ज । सिद्धबाबा सुरुङमार्ग भोलि उद्घाटन हुँदैछ । उक्त सुरुङमार्ग उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बुटवल आउँदै छन् । बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबामा निर्माणाधिन सुरुङमार्गको ब्रेक थ्रू गर्दै छन् । सिद्धबाबा सुरुङमार्ग एक हजार १२६ मिटर लामो सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँको ल
काेहलपुरकाे बिकासमा संधै ‘पुकारिने’ नाम…

काेहलपुरकाे बिकासमा संधै ‘पुकारिने’ नाम…

   
समाजका विभिन्न मुद्दा, समस्या अथवा सामाजिक सुधारका क्रममा सक्रिय रुपमा सङ्लग्न, परोपकारी, जनताको प्रत्यक्ष सेवा गर्ने, समाजका गरिब र आर्थिक विपन्नताबाट गुजीरहेका व्यक्तिलाई सहयोग गर्ने र शिक्षा, स्वास्थ्य क्षेत्रमा निःस्वार्थ भावनाले काम गर्ने व्यक्तिलाई समाजसेवी भनिन्छ । यस्ता व्यक्तिहरूले समाजको हितका लागि मात्र काम गर्दछन् यस्तै व्यक्तिहरू मध्येका एक हुन कोहलपुरका हरिप्रसाद रावत उनको जन्म वि
हिउँदे अधिवेशनमा उठान गर्ने मुद्दाको सुची तयार (भिडियो सहित)

हिउँदे अधिवेशनमा उठान गर्ने मुद्दाको सुची तयार (भिडियो सहित)

   
राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थिरता, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिका मुख्य उद्देश्य राखेर यतिबेला नेकपा (एमाले)को नेतृत्वमा केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस बीच भएको ७ बुँदे सहमतिका आधारमा नयाँ सरकार गठन भई सरकार अगाडि बढिरहेको छ। नेकपा एमाले र नेपाली कांग्रेस यो देशका प्रमुख राजनीतिक शक्ति हुन् यी दुई पार्टीबीच सहकार्य र प्रतिस्पर्धा हुँदै आएको छ। https://youtu.be/x
नेपालगन्ज महाेत्सवकाे बिशेष आकर्षण ५ औं क्यान इन्फोटेक, ३० स्टल रहने

नेपालगन्ज महाेत्सवकाे बिशेष आकर्षण ५ औं क्यान इन्फोटेक, ३० स्टल रहने

   
नेपालगन्ज : नेपालगन्जमा माघ १० देखि २२ गतेसम्म ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न लागेको आयोजक संस्था क्यान महासंघ बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । क्य
बाँकेमा ठूला उद्योगकाे संख्या सय नाघ्याे,झन्डै २३ अर्ब लगानी

बाँकेमा ठूला उद्योगकाे संख्या सय नाघ्याे,झन्डै २३ अर्ब लगानी

   
नेपालगन्ज । बाँकेमा ठूला उद्योगको संख्या एक सय सात पुगेकाे छ । यी उद्योगमा रु २२ अर्ब ८७ कराेड ९० लाख चुक्ता पुँजी रहेकाे नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे अध्ययन प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन अनुसार उद्योग विभागमा दर्ता भएका उद्योगमा ९ हजार १ सय ११ जनाले राेजगारी पाएका छन् । https://youtu.be/djkvLZCtXqs?si=1ZuTQYya9N3xu3dj उद्योग विभागका अनुसार २०८१ को असार मसान्तसम्ममा लुम्बिनी प
सरकारकाे अध्यादेशपछि कम्पनी दर्ता र खारेजीमा छुटैछुट

सरकारकाे अध्यादेशपछि कम्पनी दर्ता र खारेजीमा छुटैछुट

   
नेपालगन्ज । सरकारले कम्पनी दर्ता, सञ्चालन मात्र नभई कारोबार नै गर्न नसक्ने कम्पनीको खारेजीको व्यवस्थालाई पनि सरल बनाएको छ । मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् आवश्यक कानुन संशोधन गर्दै कम्पनी खारेजीको झन्झट हटाएको हो । यसअघि कम्पनी खारेज गर्दा जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । सरकारले अध्यादेशमार्फत् अब कारोबार बन्द हुन चाहने कम्पनी खारेजी गर्दा तिर्नुपर्ने जरिवाना छुट दिने कानुनी व्यवस्
आरोपप्रत्यारोप उत्रिए काँग्रेस-एमालेका नेता

आरोपप्रत्यारोप उत्रिए काँग्रेस-एमालेका नेता

   
नेपालगन्ज । एमाले नेतृत्वकाे कर्णाली प्रदेश सरकारमा कलह सुरू भएकाे छ । एमाले नेता यमलाल कंडेलले नेतृत्व गरिरहेकाे सरकारमा नेपाली कांग्रेसले चित्त दुखाउँदै सरकार छाड्ने सम्मकाे चेतावनी दिएकाे । तर एमालेका नेताले सरकार नढल्ने बताइरहेका छन् । दुबै दलका नेताहरु आरोपप्रत्यारोप उत्रिएका छन् । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढासँग सत्ता साझेदार द
गत बर्षकाे भुक्तानी दिने निर्णय

गत बर्षकाे भुक्तानी दिने निर्णय

   
दाङ–लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमती प्रदान गरेको छ । लुम्बिनी प्रदेश समसामायिक कर, राजश्व संकलन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रलाई स्वीकृत
निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस

निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस

   
यतिबेला विकास र समृद्धिका लागि धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलको आवश्यकता छ भनिरहँदा त्यसलाई जबजको विपरित मान्यताका रुपमा अर्थ्याउने कोशिस भईरहेको छ । नेपालको सम्विधानले नेपाल राज्यको चरित्र समाजवाद उन्मुख हुनेछ भन्ने कुरालाई स्विकार गरेवबाट राजनीतिक दलको संख्या संविधानको भावना अनुरुप धेरै हुनसक्ने देखिँदैन । समाजवाद उन्मुख आर्थिक-सामाजिक व्यवस्था विश्वमा प्रचलित मान्यताका हिसावले दुई