सीमामा महाकुम्भ लक्षित सुरक्षाका बिषयमा छलफल
नेपालगन्ज । भारतकाे उत्तरप्रदेशमा लाग्ने महाकुम्भका लागि बाँके,बर्दियामाकाे सीमाक्षेत्रमा सुरक्षा ब्यवस्थामा कडाइ गरिएको छ ।
महाकुम्भ सहित भारतकाे गणतन्त्र दिवसलाई लक्षित गरि बाँके,बर्दिया र भारतकाे बहराईचस्थित सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखबिच छलफल भइसकेकाे छ ।
महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन









