
पूर्व सैनिकको जनप्रतिनिधि यात्रा
गुर्भाकोट ( सुर्खेत) : जीवनको उर्जावान समय नेपाली सेनाको सेवामा बिताए, प्रशन्न शाहले । सैनिक भएर देशको सेवा गरेका अधिकांस सेवानिबृत्तहरु घरमै बसिरहेका हुन्छन् । पेन्सन पकाएर आराम गर्नेहरुको पनि कमी छैन । तर गुर्भाकोट ४ सहारे सुर्खेतका प्रशन्न शाहले पेन्सन पकाएर आरामको जीवन बिताउँन चाहेनन् । सेनाको जमदारबाट सेवानिबृत्त भएपछि पनि निरन्तर सामाजिक सेवामा सक्रिय भए, राजनीतिको बाटो समातेर ।
सैनिक जीवनम