एमडिएच मसलाका सिइओ धरमपालको लाइफस्टाइल
९५ वर्षका धरमपाल गुलाटी भारतको प्रसिद्ध कम्पनी एमडिएच मसाला कम्पनीका सिइओ हुन्। हालै धरमपालले भारतको सबैभन्दा सम्मानित पदक पद्मभूषण प्राप्त गरे। उनी भारतको एफएमसिजी सेक्टरमा सबैभन्दा धेरै तलब खाने सिइओ समेत हुन्। उनले बार्षिक २५ करोड भारु तलब बुझेर आफूलाई एफएमसिजी क्षेत्रका सबैभन्दा महंगा सिइओका रुपमा स्थापित गरेका छन्। तर उनले आफ्नो तलबको अधिकांश रकम च्यारिटीमा खर्च गर्छन्। उनले च्यारिटीका रुपम









