बाँकेकाे कृषिक्षेत्रमा बैंककाे रु ६ अर्व ४१ कराेड कर्जा प्रवाह(भिडियो सहित)
नेपालगन्ज । बाँकेमा बैंक तथा बित्तीय क्षेत्रले कृषिक्षेत्रमा रु ६ अर्व ४१ कराेड १० लाख लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा बैंकहरुले बाँकेकाे कृषिक्षेत्र यतिका लगानी गरेका हुन । याे एक बर्षकाे तथ्यांक हाे । हेर्नुस् कुन जिल्लामा कति भयाे लगानी ?
लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कृषिक्षेत्रमा गर्ने कर्जा प्रवाह घटेकाे छ । बिगतका बर्षभन्दा कृषि कर्जामा ३ प्रत









