महँगो ब्याजले मध्यम वर्गीय परिवारको ‘घर सपना’ परपर
-अरुण सापकोटा/बिजमाण्डू
काठमाडौं। बैंकको ब्याज दर अस्वभाबिक रुमपा महँगो भएपछि ब्यक्तिगत प्रयोजनका लागि आवासीय ऋण लिनेको संख्या पनि घट्न थालेको छ। ८/९ प्रतिशतमा 'होम लोन' सजिलै पाइन्थ्यो। अहिले १३/१४ प्रतिशतभन्दा तल पाउने अवस्था छैन। सर्वसाधारणलाई मर्का पर्ने गरी बैंकहरुले ब्याज बढाएपछि आफूसँग भएको थोरै पूँजी र थोरै ऋण थपेर घर बनाउन चाहने मध्यम वर्गीय निरुत्साहित भएको छ।
सर्वसाधार









