ब्रेकिङ न्यूज

बाँकेको कम्दीमा एउटै लौका १५ किलोको फल्यो

बाँकेको कम्दीमा एउटै लौका १५ किलोको फल्यो

   
बाँके : एउटा लौकाको तौल कति होला ? एक किलो, दुई किलो । यदि तपाईले यस्तो अनुमान गर्नुभएको छ भने बाँके डुडुवा गाउँपालिकाका एक कृषकले लगाएको लौकाका बिषयमा भने गलत सावित हुनुहुनेछ । कम्दी वडा नमबर ९ का कृषक भिमबहादुर चलाउनेले लगाएको लौकाको बोटमा १५ किलोग्रामसम्मका लौका फलेका छन् । एकजनालाई सजिलै बोक्नै मुस्किल पर्ने लौका फलेपछि स्थानीयले नौलो मानेका छन् । कृषक भिमबहादुरका अनुसार केही महिना अघि छ
क्विण्टल जडिबुटी निर्यात गरेर मिलिग्राम झोल औषधी किन्नुपने अवस्थाको अन्त्य गर्छौ– वन मन्त्री बस्नेत

क्विण्टल जडिबुटी निर्यात गरेर मिलिग्राम झोल औषधी किन्नुपने अवस्थाको अन्त्य गर्छौ– वन मन्त्री बस्नेत

   
नेपालगन्ज :  वन तथा वातावारण मन्त्री शक्ति बहादुर बस्नेतले क्विण्टल कच्चा जडिबुटी बिदेशमा निर्यात गरेर त्यही जडिबुटीबाट बनेको मिलिग्राम झोल किन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । नेपाल जडिबुटी व्यवसायी संघको २० औं साधारणसभालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै वन मन्त्री बस्नेतले स्वदेशमै जडिबुटीको प्रशोधन गर्ने बिषयलाई प्राथमिकतामा राखिएको बताए । ‘आजको भोली नै हामीले भनेजस्तो नहोला तर

निर्माण व्यवसायीले भने,–‘ठेक्काको काम जनप्रतिनिधिले गर्न थाले, हामी बिस्थापित हुँदैछौं’

   
बाँके : स्थानीय तहले निर्माण सम्बन्धि कामहरु दिन नमानेपछि निर्माण व्यसासय बिस्तापित हुने अवस्था आएको बाँके, बर्दियाका निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । कार्यकर्ता पोस्ने नियतले स्थानीय तहले जथाभावी उपभोक्ता समिति गठन गर्दै ठेक्काको काम दिन थालेको निर्माण व्यवसायीहरुको गुनासो छ । बाँके निर्माण व्यवसायी संघको १८ औं साधारणसभामा बोल्दै निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ का बरिष्ठ उपाध्
धम्बोझीमा पानको नयाँ मिठास : फायर पान

धम्बोझीमा पानको नयाँ मिठास : फायर पान

   
धम्बोझी :  पान भन्ने बित्तिकै सादा , मिठा वा मिठा स्पेशल यस्तै यस्तै नाम अगाडी आउँछ । जोकोहीले यि मध्ये कुनै न कुनै पानले मुख मिठो बनाएकै हुन्छन् । तर के तपाईले आगो बल्दै गरेको फायर पान कहिल्यै खानुभएको छ ? यदि छैन भने तपाई नेपालगन्जको धम्बोझीचोकमा रहेको भरत पान भण्डारमा आएर पानको भिन्न स्वाद, फायर पानको मजा लिनुहोस् । एक वर्षदेखि अंकित नागले नेपालगन्जमै एकमात्र फायर पानको सेवा दिइरहेका छन् ।
पशुपतिदयाल मिश्र : उद्यम, राजनीति र समाजसेवामा संधै सक्रिय

पशुपतिदयाल मिश्र : उद्यम, राजनीति र समाजसेवामा संधै सक्रिय

   
बाँके – उद्यम, राजनीति र समाजसेवा समाजका सबै भन्दा ठुला क्षेत्र हुन् । सबै व्यक्ति तीन वटै क्षेत्रमा सफल हुन सक्दैनन् । तर नेपालगन्जका पशुपतिदयाल मिश्र जो उद्यम, राजनीति र समाजसेवामा अब्बल छन् । तीनवटै क्षेत्रमा उनको नाम अगाडी नै आउँछ । हरेक नेताले सम्बृद्धिको यात्रा आफैबाट सुरु गर्नुपर्छ भन्ने निष्कर्ष छ, उनको । त्यही कारणले उद्योग क्षेत्रलाई उनले छाड्न सकेका छैनन् । चन्दा लागि अरुको टाउक
जबान अधिवेशन बिशेष : जडिबुटीको ट्रान्जिटमै चुनौतीको चाङ्ग

जबान अधिवेशन बिशेष : जडिबुटीको ट्रान्जिटमै चुनौतीको चाङ्ग

   
नेपालगन्ज : नयाँ नेतृत्व चयनका लागि नेपाल जडिबुटी व्यवसायी संघको अधिवेशन आज शनिबार नेपालगन्जमा हुँदै छ । जडिबुटी व्यवसायीहरुमा नयाँ नेतृत्व चयन गर्ने उत्साहसंगै व्यवसायीक चुनौतीहरु समाधान कसरी गर्ने भन्ने चिन्ता पनि छ । जडिबुटी व्यवसायक्षेत्रमा अहिले धेरै चुनौती छन् । भारतीय प्लान्ट क्यारेन्टाईनको समस्या थपिएको छ भने ट्रान्जिट परमिट हट्न सकेको छैन । जडिबुटीको संकलन, ओसारपसार, प्रशोधन तथा बिदेश
नेपालगन्जमा स्नायुरोग बिशेषज्ञ चिकित्सकको भेला

नेपालगन्जमा स्नायुरोग बिशेषज्ञ चिकित्सकको भेला

   
बाँके :  नेपालगन्जमा स्नायुरोग बिशेषज्ञ चिकित्सकको भेला आयोजना गरिएको छ । स्नायुरोगको अवस्था र पछिल्लो समय विकास भएका उपचार पद्धतीका बिषयमा बिशेष चिकित्सकहरुले अनुभव साटासाट गरिरहेका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुर न्युरोलोजिष्ट बिभागको आयोजनामा भएको भेलामा बरिष्ठ न्युरोलोजिष्ट बिशेज्ञ डा. बसन्त पन्त, समिर आचार्य लगायतले प्रशिक्षण दिएका छन् । कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका बरिष्ठ न्य
महङ्गोमा बिक्छ घोङी

महङ्गोमा बिक्छ घोङी

   
बाँके :  बर्दिया राजापुर –८ का प्रकाश थारुलाई अहिले घोङी किन्नेको बिभिन्न ठाउँबाट दैनिक फोन आईरहन्छन । थारु समुदायको सबैभन्दा ठुलो पर्व माघी आउन केही दिन मात्र बाँकी रहेका बेला घरायासी तथा मेला, महोत्सवमा बिक्री गर्नका लागि घोङीको माग अत्याधिक हुने गरेको छ । माघ अधिक भएपनि अत्याधिक चिसोका कारण भनेजस्तो घोङी भेटाउन नसकिएको थारुले बताए । ‘घोङी पठाईदिनुपर्यो भन्दै दिनदिनै फोन आईरहेको छ । तर दिन सकेक
स्थानीय तहको बर्गीकरण : बाँकेका स्थानीय तह कुन बर्गमा परे ?

स्थानीय तहको बर्गीकरण : बाँकेका स्थानीय तह कुन बर्गमा परे ?

   
बाँके : सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । विभिन्न सूचकलाई आधार मानेर प्रशासनिक वर्गीकरणको प्रारम्भिक खाका समेत बनिसकेको छ । प्रारम्भिक प्रतिवेदन तयार पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय सुझाव समेत माग गरिसकेको छ । स्थानीय तहको राय सुझावलाई समेत समेटेर परि
हिमालको भुटेको मकैदेखि फापरको मिठोसम्म पाईन्छ नेपालगन्जमै

हिमालको भुटेको मकैदेखि फापरको मिठोसम्म पाईन्छ नेपालगन्जमै

   
नेपालगन्ज : हिमाली भेगमा मात्र पाईने खाद्य सामाग्रीहरु खाने मन छ ? यदि छ भने अब तपाई हिमालका गाउँघरैमा जानपर्दैन । नेपालगन्जमै यस्तो सामाग्री पाईन्छ ।  नेपालगन्ज, काँरकादोमा रहेको ईजी मार्ट एन्ड डिपार्टमेन्ट स्टोरले मनागं, मुस्तांगक्षेत्रमा उत्पादन भएका हिमाली भेगका खाद्यन सामाग्री नेपालगन्जमा भित्रा्एको छ । उक्त स्टोरमा भुटेको मकैदेखि फापरको पिठोसम्म पाईन्छ । पोखराबाट आर्कषक प्लाष्टिकमा प्याक