ब्रेकिङ न्यूज

सिँगडाखेतीमा रमाएका प्रेम कस्यप(भिडियो सहित)

सिँगडाखेतीमा रमाएका प्रेम कस्यप(भिडियो सहित)

   
बाँके – बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । https://youtu.be/g9U6JxG1pZU?si=7Krr9egIfGpp7X_Y उहाँले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तल
‘इमान्दार एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पूरा गर्छु’

‘इमान्दार एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पूरा गर्छु’

   
नेपालगन्ज । पाेखरा बिश्वबिद्धालयका उपकुलपति प्रा.डा. वेदराज केसीले इमान्दार एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उपकुलपति नियुक्तपछि सामाजिक संजालमा लेख्दै केसीले उच्च शिक्षाको विकासमा योगदान गर्नसक्ने विश्वासका साथ पोखरा विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेकाेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ । ‘हिजो सपथसमेत गराई गहन जिम्मेवारी प
आइतबारसम्म बित्तीय काराेवार स्थगित,निक्षेप भुक्तानीको उपाय खाेजिदै

आइतबारसम्म बित्तीय काराेवार स्थगित,निक्षेप भुक्तानीको उपाय खाेजिदै

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घाेषणा गरि ब्यवस्थापन सम्हालिरहेकाे नेपालगन्जस्थित कर्णाली विकास बैंकले आइतबारसम्म बित्तीय काराेवार बन्द गरेकाे छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले सार्वजनिक सुचना जारी गरि (आइतबार) सम्मका लागी बैंकिंङ्ग कारोवार स्थगित गरेकाे जनाएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई समस्याग्रस्त घ
बीउ व्यवसायी संघकाे अध्यक्षमा सुरेश गुरुङ

बीउ व्यवसायी संघकाे अध्यक्षमा सुरेश गुरुङ

   
नेपालगन्ज । नेपाल बीउ व्यवसायी संघको शुक्रबार काठमाडौंमा सम्पन्न २६ओैं साधारणसभा एवम् अधिवेशन बाट सुरेश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा दुर्गा अधिकारी, उपाध्यक्ष(आयात),अरुण लाल श्रेष्ठ, उपाध्यक्ष(वितरक) , कुलप्रसाद सुवेदी, उपाध्यक्ष(उत्पादक) विष्णुराज बुर्लाकाेटी रहेका छन् । त्यस्तै महासचिव विश्वराज बानियाँ, सचिव सक्कल थापा, काेषाध्य
राप्ती नदीकाे सिधिनिया बन्दैछ सात सय मिटर लामाे पुल (भिडियो )

राप्ती नदीकाे सिधिनिया बन्दैछ सात सय मिटर लामाे पुल (भिडियो )

   
नेपालगन्ज । हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माणकाे काम धमाधम भइरहेकाे छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन बनाइरहेकाे हाे । सिधनियाघाटमा रहेको पुल साँघुरो र छोटो भएकाले नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सञ्चालनमा रहेको पुल एउटा गाडी मात्र ओहोरदोहोर गर्न मिल्ने खालको छ । ०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी ०७९
पौष १७ गते देखि भृकुटीमण्डपमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी हुने

पौष १७ गते देखि भृकुटीमण्डपमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी हुने

   
नेपालगन्ज । पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । महासङ्घ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु
अन्तरप्रदेश विकास साझेदारीको उदाहरण

अन्तरप्रदेश विकास साझेदारीको उदाहरण

   
सुर्खेत, १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशकाे विचमा १९ बुदे साझा प्रतिबद्धता गर्नु भएको छ । दुई प्रदेशकाे समृद्धि र विकासकाे साझा सराेकारकाे बिषयलाइ दुबै मुख्यमन्त्रीले साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नु भएको हाे । दुबै प्रदेशकाे आगामी बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता
ठूलै आर्थिक ‘घाेप्ला’काे आशंकामा अनुसन्धान हुँदै(भिडियो)

ठूलै आर्थिक ‘घाेप्ला’काे आशंकामा अनुसन्धान हुँदै(भिडियो)

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले सुधारात्मक कारबाही गरेपछि कर्णाली विकास बैंकले आर्थिक मन्दीको चपेटामा परेकाे भन्दै बचाउ गरेकाे थियाे । तर उक्त बैंक समस्याग्रस्त हुनुमा परिस्थितिजन्य कारणले उत्पन्न आर्थिक शिथिलता मात्रै नभई ब्यवस्थापन पक्षबाट भएको बित्तीय अपचलन कारण रहेकाे भन्दै राष्ट्र बैंकले अनुसन्धान गरिरहेकाे छ । राष्ट्र बैंकका अनुसार, कर्णाली विकास बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात का
राष्ट्र बैंकको ‘टेकओभर’पछिकाे कर्णाली विकास बैंक…

राष्ट्र बैंकको ‘टेकओभर’पछिकाे कर्णाली विकास बैंक…

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको ‘टेकओभर’पछिकाे कर्णाली विकास बैंक विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । उक्त निर्णयपछि बिहीबार बैंकमा नेपाल प्रहरी तैनाथ थिए भने निजि सुरक्षागार्ड पनि बाक्लाेरुपमा तैनाथ गरिएको थियाे । मुलगेट पुर्णरुपमा बन्द गरिएको छ भने निक्षेपकर्ताहरु आफ्नो न
अस्पतालमा कर्मचारीकाे आन्दोलन र सेवाशुल्क वृद्धिप्रति एमालेको ध्यानाकर्षण

अस्पतालमा कर्मचारीकाे आन्दोलन र सेवाशुल्क वृद्धिप्रति एमालेको ध्यानाकर्षण

   
नेपालगन्ज : नेकपा एमाले बाँकेले नेपालगंज मेडिकल कलेजले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धि गरेको प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले प्रेस बिज्ञप्ती जारी गर्दै अस्पताल व्यवस्थापनले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको हो । साथै एमाले बाँकेले कर्मचारी ट्रेड युन