
एकैदिनमा १ सय २२ जनाले रक्तदान गरे, अध्यक्ष ओलीले धन्यबाद दिए
बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा शनिबार भएको बृहद रक्तदान मा १ सय २२ जनाले सहभागिता जनाएका छन् । लामो समयपछि यतिको संख्यामा एकैदिन रक्तदान भएको पहिलो पटक हो ।
रक्तदान कार्यक्रम उत्साहजनक भएको आयोजकले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रक्तदानको उद्घाटन गरे । कार्यक्रममा बोल्दै