ब्रेकिङ न्यूज

१५ हेक्टर जग्गामा आलु खेती गर्दै हिरमिनियाका कृषक

१५ हेक्टर जग्गामा आलु खेती गर्दै हिरमिनियाका कृषक

   
बाँके :  बाँकेको डुडुवागाउँपालिका हिरमिनिया पटवारीपुरका किसानहरुले १५ हेक्टरमा व्यवसायिक आलु उत्पादन सुरु गरेका छन् । परम्परागतरुपमा एक दुई कठ्ठामा आलु खेती गर्दै आएका त्यहाँ पच्चिस जना किसानहरुले यतिबेला साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगन्जबाट अनुदान सहयोग लिएर ठुलो परिणाममा आलु उत्पादन सुरु गरेका छन् । तरकारी उत्पादनको पकेटक्षेत्रका रुपमा रहेको हिरमिनियामा सुरु गरिएको आलु उत्पाद
पायनियर सहकारी बाँकेका सबै स्थानीय तहमा पुग्ने

पायनियर सहकारी बाँकेका सबै स्थानीय तहमा पुग्ने

   
बाँके :  पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्लाका सबै स्थानीय तहमा आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने भएको छ । सिपमुलक, उत्पादशिल र युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको पायनियरले कार्यक्षेत्र भित्र पर्ने स्थानीय नगरपालिकाका र गाउँपालिकामा समूह निर्माण तथा कृषि, उद्यमशिलता विकासका लागि सेवा कार्यालय स्थापना गर्ने तयारी भइरहेको पायनियरका प्
सुन्दरी राजकुमारीहरु, जोसँग अर्बौं डलर छ

सुन्दरी राजकुमारीहरु, जोसँग अर्बौं डलर छ

   
काठमाडौं/बिजमाण्डुः सन्सारका सबैभन्दा सुन्दर र धनी महिलाको सुचीमा मुस्लिम देशका राजकुमारीहरु छन्। सुन्दरी राजकुमारीहरुमध्ये कतिपयले आफ्नै क्षमताले सम्पति जोडेका छन् भने कतिपय विहे गरेर अरबपति बनेका छन्। साउदी अरब, जोर्डन, मकाउ, कतारका राजकुमारीहरु सबैभन्दा धनी छन्। फोर्ब्‍सले सार्वजनिक गरेको सुची अनुसार अधिकांस धनी महिलाहरु मुस्लिम देशका छन्। राजकुमारी फातिमा कुलसुम फातिमा कुलसुम जौहर गोदा
शनिवारको दिन रानीतलाउलाई नियाल्दा…..

शनिवारको दिन रानीतलाउलाई नियाल्दा…..

   
बाँके :  रानी तलाउ पार्क यतिबेला आगन्तुकहरुबाट खचाखच भरिएको छ । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मको घुँइचो देख्न पाईन्छ । कोही बोटिङ्ग गरिरहेका हुन्छन् त कोही पिङ्ग खेलिरहेको देख्न पाईन्छ । सेल्फी खिच्ने युवायुवतीको कमी छैन । कोही तलाउमा रहेका माछालाई केही खानेकुरा दिएर मनोरन्जन लिइरहेको भेट्न सकिन्छ । घाम तापेर दिन काट्नेको पनि कमि छैन । मम्फलीदेखि चाटको स्वाद लिनेहरुलाई हाइसन्चो छ । जत
मुस्लिम तथा मधेसी समुदायका छात्रालाई खुःसीको खबर : अब नेपालगन्जमै गल्र्स स्कुल र कलेज सन्चालन हुने

मुस्लिम तथा मधेसी समुदायका छात्रालाई खुःसीको खबर : अब नेपालगन्जमै गल्र्स स्कुल र कलेज सन्चालन हुने

   
बाँके : मुस्लिम र मधेसी समुदायका छात्रालाई लक्षित गरी नेपालगन्जमा गल्र्स स्कुल र गल्र्स कलेज स्थापना गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आगामी बैशाखबाट पढाई हुने गरी गल्र्स स्कुल र कात्र्तिक महिनाबाट पढाई सुरु हुने गरी गल्र्स कलेज स्थापना गर्ने भएको छ । गल्र्स कलेज प्राविधिक पढाई हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले जानकारी दिए । ‘अब पर्दा र घुंगट भित्र रहेका चेलीहरु
यसरी राँझामा भब्य बन्दै छ, ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’

यसरी राँझामा भब्य बन्दै छ, ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’

   
राँझा विमानस्थल नजिकै जानकी–६ मा निर्माण भइरहेको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ दुई महिनाभित्रै सञ्चालनमा आउने गरी तयारी भइरहेको प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । दुई दशकदेखि हस्पिटालिटि क्षेत्रमा अनुभव बटुलेका यादवले २०५६ सालदेखि नेपालगन्जमा भेरी होटल सञ्चालन गरिरहेका छन् । “तारे होटल सञ्चालनका अनुभव पनि लिइसकेकाले नेपालगन्जमा बिल्कुलै नौलो तरिकाबाट सर्भिस प्रोभाइड गर्दैछौं,” ‘
मेयर राणालाई सर्वसाधारणको जवाफ–‘..भने जस्तै भए वर्षातमा कोठा सार्न नपर्ला ’

मेयर राणालाई सर्वसाधारणको जवाफ–‘..भने जस्तै भए वर्षातमा कोठा सार्न नपर्ला ’

   
बाँके :  थोरै पानी पर्दा समेत जलमग्न हुने नेपालगन्ज अब त्यसबाट मुक्त हुने भनेर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले घोषणा गरे । आउँदो वर्षातमा नेपालगन्जलाई डुबानमुक्त गराउने गरी सबै उपाय अबलम्बन गरिएको मेयर राणाले बताएपछि उनको प्रशंसा भएको छ । प्रशंसासंगै मेयर राणालाई सर्बसाधारणहरुले ‘वर्षात पर्खिने’ जवाफ दिएका छन् । उक्त बिषयमा टिप्पणी गर्दै बिष्णु पोखरेलले भने,– ‘मेरो मे
दिमागमा आएका कुरा सामाजिक संजालमा लेखि हाल्ने बानि छ ? यो सुझाब पढ्नुहोस

दिमागमा आएका कुरा सामाजिक संजालमा लेखि हाल्ने बानि छ ? यो सुझाब पढ्नुहोस

   
सामाजिक संजाल बिचार व्यक्त गर्ने मात्र नभई भावना पोख्ने गतिलो माध्यम बनेको छ। कहिलेकाहीं रिस र आबेश समेत भावनासंगसंगै सामाजिक संजालमा पोखिदा कतिपय मानिसहरु करियर नै सकिएको उदाहरण प्रशस्त छन। त्यसैले पनि सामाजिक संजालमा हतारमा लेखेका कुरा हतारमै मेटाउने (डिलिट) गर्नेहरुको संख्याको कमि छैन। अनावश्यक झमेलामा पर्ने डरले लेखेका कुरा डिलेट गर्नेको समूहमा साधारण व्यक्ति मात्र नभई अमेरिकाका राष्ट्र
‘कप्तान १९९८’ बिमोचनमा जे देखियो…

‘कप्तान १९९८’ बिमोचनमा जे देखियो…

   
बाँके :  लामो प्रतिक्षा पछि शुक्रबार राजधानी काठमाण्डौंमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ विमोचन गरिएको छ । क्रिएटिभ बुक्सले प्रकाशन गरेको पूर्वकप्तान क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ शुक्रबार विमोचन गरिएको हो । उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्यले सार्व
गुर्भाकोटको बोटेचौरमा शाखामा बिस्तार गर्ने पहिलो विकास बैंक बन्यो साँग्रिला

गुर्भाकोटको बोटेचौरमा शाखामा बिस्तार गर्ने पहिलो विकास बैंक बन्यो साँग्रिला

   
सुर्खेत : साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शाखा बिधिवतरुपमा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका, बोटेचोरीमा उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन, बैंक सन्चालक अच्यूत प्रसाद प्रसाईले बैंकको शाखा उद्घाटन गरे । बैंक उद्घाटन गर्दै मेयर पुनले गुर्भाकोट बिकासको गतिमा बढ्दै गएको बताए । बैंकहरु स्थापनाले पनि यही कुराको पुष्टि गर्ने उनले बताए । शाखाको उद्घाटन गर्दै बैंकका स