कुन विकास बैंकको चुक्ता पुँजी कति ? रुपान्तरणको विकल्प के ?
नेपालगन्ज : नेपाल राष्ट्र बैकले क्षेत्रिय स्तरका बैंक तथा वित्तीय संस्थाहरुलाई संघिय संरचनामा जान निर्देशन दिएकोे छ । यससँगै क्षेत्रीय स्तरका विकास बैंकहरुको पुँजी बृद्धि समेत गरेको छ । राष्ट्र बैंकले पुँजी बृद्धि गर्दा मर्ज तथा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिएको छ । सोही कारण विकास बैंकहरुलाई पुँजी पुर्याउन समस्या देखिएको हो ।
राष्ट्र बैंककको निर्देशन अनुसार एक जिल्ला कार्यक्षे









