
कैलाशको ‘गेटवे’ मा भारतीय भिआईपीको आवातजावत
बाँके : नेपालगन्जले अर्को परिचय पाएको छ, त्यो हो हिन्दुहरुको आस्थाको केन्द्र कैलाश मानसरोवरको ‘ढोका’ । संसारकै हिन्दुहरुले भगवान शिवको बासस्थान मानिने मानसरोवरको एकपटक दर्शन गर्ने चाहाना राख्छन् । अति नै महत्व बोकेको कैलाश मानसरोवारको ‘गेट वे’को रुपमा नेपालगन्जले आफ्नो परिचय बनाएको छ ।
चिनको तिब्बतमा रहेको मानसरोवर जानका लागि सबैभन्दा धेरै भारतीइ तिर्थालु आउँछन् । तातोपानी नाका प्रयोग गर्दै आएका