मेयर राणालाई सर्वसाधारणको जवाफ–‘..भने जस्तै भए वर्षातमा कोठा सार्न नपर्ला ’
बाँके : थोरै पानी पर्दा समेत जलमग्न हुने नेपालगन्ज अब त्यसबाट मुक्त हुने भनेर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले घोषणा गरे । आउँदो वर्षातमा नेपालगन्जलाई डुबानमुक्त गराउने गरी सबै उपाय अबलम्बन गरिएको मेयर राणाले बताएपछि उनको प्रशंसा भएको छ । प्रशंसासंगै मेयर राणालाई सर्बसाधारणहरुले ‘वर्षात पर्खिने’ जवाफ दिएका छन् ।
उक्त बिषयमा टिप्पणी गर्दै बिष्णु पोखरेलले भने,–
‘मेरो मे









