खजुराले घर-घर पुगेर गर्यो ब्यवसाय दर्ता(भिडियो रिपोर्ट )
खजुरा गाउँपालिकाले वडा नम्बर एक देखी आफ्नो आठ दिने ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सम्पन्न गरेको हो ।
पालिकामा रहेका सबैखाले ब्यवसायको अभिलेखिकरण र ब्यवसायको अनुदान तथा करको दायरामा ल्याउन पालिकामा रहेका हरेक ब्यवसायीको घरदैलोमै पुगि ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरिएको खजुरा गाउँपालिकाको राजस्व शाखाका प्रमुख भक्त बहादुर रावतले जानकारी दिएका छन् ।
शाखा प्रमुख रावतक









